• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेल कारनेगीको सफलता

by
१ चैत्र २०८०,
0
व्यवहारिक ज्ञान हासिल गर्न सघाउनु नै छोराछोरीको सफलता सुरुवात हुनेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाऊ द विन फ्रेन्डस एन्ड एन्फ्लुएन्स पिपुल तथा हाऊ टु स्टप वरिइङ एन्ड स्टार्ट लिविङ्ग जस्ता अमर पुस्तकहरुका लेखक डेल कारनेगीले अमेरिकामा सार्वजनिक सम्भाषण र लोक व्यवहारको कला सिकाए । सफल हुनका लागि बोल्ने कला, योग्यता वा क्षमताभन्दा बढी महत्वपूर्ण हुन्छ भन्ने कुरा कारनेगीले सावित गरे ।

डेल कारनेगीले धेरै कठिनाइको सामना गरे । उनी गाउँको एउटा गरीब परिवारमा जन्मे र बाल्यकालदेखि नै काम गर्न थाले । उनले प्रति घण्टा पाँच सेन्टको पारिश्रमिकका स्ट्रेबरी टिपे अनि पश्चिम साउथ डकोटामा अर्ना चराउने काम पनि गरे । बिहान कलेज जानुअघि उनी घरमा गाईको दुध दुहुन्थे, दाउरा चिर्थे र सुँगुरलाई दाना हाल्थे । राति आँखामा अन्धकार छाउँदासम्म उनी टुकीको उज्यालोमा पढिरहन्थे । सार्वजनिक भाषणका यी अन्तर्राष्ट्रिय विशेषज्ञले शुरुवातमा आफ्ना सहपाठिका अगाडि भाषण दिने कोशिस गर्दा ६ पटक असफल भएका थिए ।

उनी सेल्स लाइनमा लागे । पहिला उनले आर्मर एण्ड कम्पनीका लागि साबुन बेचे । त्यसपछि उनी ट्रक बेच्न थाले । पछि उनले कहानी र उपन्यास लेख्नमा धेरै वर्ष लगाए तर त्यहाँ पनि सफल भएनन् । असफलताको लहरका बाबजुद कारनेगीले हिम्मत जुटाए । उनले सार्वजनिक सम्भाषणको कोर्ष शुरु गरे जो अत्याधिक सफल भयो । केही समयपछि उनले यसै विषयमा पुस्तक लेखे जुन बेस्टसेलर बन्यो । १९५५ मा उनको मृत्यु भए पनि उनका पुस्तक र कोर्षबाट संसारभरका लाखौँ व्यक्तिहरुले लाभ उठाइरहेका छन्

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

चुट्किलाः आई लभ यु

Next Post

आईसीसी अध्यक्ष ग्रेग बार्क नेपाल आउने

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
आईसीसी अध्यक्ष ग्रेग बार्क नेपाल आउने

आईसीसी अध्यक्ष ग्रेग बार्क नेपाल आउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In