• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
३० फाल्गुन २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रियलाई यसोगरी यस्तो बन भन्नु अपेक्षा हो । केही नभनी, नचाही हार्दिक प्रेम दिनु आसक्त नरहनु साक्षी रहनु सहृदयता हो । इच्छालाई सम्झेर आशा अपेक्षा तृष्णाको त्याग गरेर जे हुन्छ, जस्तो हुन्छ, उसको साक्षी भएर श्वास र स्मृतिको एकता गरी आफ्नै स्वभाव, रुची एवं न्याय सहज प्राप्तमा एकान्तको वातावरण सृजन गरी गफ, आवेश, अनावश्यकको उपेक्षा गरी जीवनयापन गर्नु ऋषित्व हो, यही हो उपनिषद्धर्म । यही हो सुगतको अर्हता सबै ज्ञान, संघको दिव्यता पनि यही हो ।

सबै कष्ट दिने सम्बन्ध या क्रियाबाट आपूmलाई पर गरेर आफ्नो रुचि, अभिमान अनुसार रहनु, कर्म गर्नु भ्रम हो, पलायन हो । यो प्रक्रिया घरवार टाढा रही भाँडा माज्ने घरमा नौकरी गर्ने, अरू कार चलाउने अथवा पुलिस, सैनिकमा भर्ती भई एक्लै बाँच्ने प्रक्रियाजस्तै हो । यो एक्लै मानसिक कल्पनाका लोभमा बस्नु हो । इच्छा अपेक्षा आदत लालसा तृष्णाको स्वभावसम्म तिमी स्वतन्त्र छौ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

बढेको तौल घटाउन बेस्सरी हाँस्ने कि खर्बुजा खाने ?

Next Post

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको तिल औषधीय गुणले पनि भरिपूर्ण

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
हेल्थ टिप्सः तिलले उच्चरक्तचाप र कोलेस्टेरोल पनि घटाउँछ

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको तिल औषधीय गुणले पनि भरिपूर्ण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In