• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, यस्तो छ अंकगणित

by
२९ फाल्गुन २०८०,
0
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, यस्तो छ अंकगणित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुदै छ । अध्यक्षका लागि माओवादी केन्द्रबाट नारायण दाहाल उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेसबाट युवराज शर्मा उम्मेदवार बनेका छन् । दुवैले सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

दाहालको प्रस्तावकमा माओवादीका सांसद गोपीबहादुर सार्की रहेका छन् भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद रहेका छन् ।

त्यस्तै शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोसपा सांसद शेखरकुमार सिंह रहेका छन् ।

योसँगै अध्यक्ष पदमा दाहाल र शर्माबीच प्रतिष्पर्धा हुने भएको छ । गठबन्धन दलबाट उम्मेदवार बनेका दाहाल निर्वाचित हुने निश्चित जस्तै देखिएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा अहिले ५८ सदस्य रहेका छन् । राष्ट्रपतिबाट मनोनित हुने एक सदस्य खाली रहेको छ ।

राष्ट्रियसभामा १८ सांसदसहित माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी रहेको छ भने नेपाली कांग्रेस १६ सांसदसहित दोस्रो ठुलो दल रहेको छ । त्यसैगरी एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद रहेका छन् । त्यस्तै लोसपा, राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् । त्यस्तै राष्ट्रपतिबाट मनोनित वामदेव गौतम हाल कुनै पार्टीमा रहेका छैनन् ।

अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्रका १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ गरि कुल ३९ सांसद रहेका छन्, जुन बहुमतका लागि पर्याप्त रहेको छ । त्यस्तै अहिलेसम्म नेपाली कांग्रेसको पक्षमा १७ सांसद रहेका छन् ।

Previous Post

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु

Next Post

प्रचण्डले सत्ता समीकरण फेरेपछि चिनियाँ कम्युनिस्ट पार्टीकी उपमन्त्रीले नेपाली राजदूतलाई यसो भनिन्

सम्बन्धित खबर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
एमालेले टुंग्यायो वरीयता, को कतिमा?
फिचर-ब्यानर

एमालेले टुंग्यायो वरीयता, को कतिमा?

११ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

११ जेष्ठ २०८३,
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
आर्थिक

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

१० जेष्ठ २०८३,
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
आर्थिक

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

१० जेष्ठ २०८३,
Load More
Next Post
प्रचण्डले सत्ता समीकरण फेरेपछि चिनियाँ कम्युनिस्ट पार्टीकी उपमन्त्रीले नेपाली राजदूतलाई यसो भनिन्

प्रचण्डले सत्ता समीकरण फेरेपछि चिनियाँ कम्युनिस्ट पार्टीकी उपमन्त्रीले नेपाली राजदूतलाई यसो भनिन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In