• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याक्सिम गोर्कीको सफलता

by
२७ फाल्गुन २०८०,
0
सफलताको कथाः यसरी बने म्याक्सिम गोर्की सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महान् सोभियत उपन्यासकार, नाटककार र लेखक म्याक्सिमा गोर्कीका उपन्यास मदर तथा नाटक द ओभर हेप्थस् विशेष लोकप्रिय छन् । उनलाई विशेषगरी लेखकको रुपमा चिनिन्छ, तर उनले रुसी क्रान्तिकारी आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निभाए ।

उनको जन्म एक किसान परिवारमा भयो । उनले कुनै स्कुलमा शिक्षा ग्रहण गरेका होइनन्ः उनले आफै पढ्न सिके । नौ वर्षको उमेरमा उनले एउटा घरमा नोकरी गर्न थाले । गोर्कीले धेरै वर्षसम्म घरेलु कामदारको रुपमा काम गरे । युवावस्थामा गरिबी र एकांकीपनबाट गोर्की यति विरक्तिएका थिए कि उनले आत्महत्या गर्ने प्रयाश पनि गरे । तर, गोलि उनको मुटुमा नलागिकन फोक्सोमा लाग्यो । आत्महत्याको यो प्रयासले गोर्कीलाई जीवनभर पीडा दिइरह्यो किनभने उनलाई टि.बी. भयो र उनको स्वास्थ्य कहिले पनि ठीक रहेन ।

१८९६ देखि गोर्कीले एउटा अखबारका लागि काम गर्न थाले । १८९८ मा प्रकाशित पहिलो पुस्तक स्केचेज एन्ड स्टोरेज ले गोर्कीलाई झनै लोकप्रिय बनाइदियो । गोकी त्यस्ता पहिलो रुसी लेखक थिए । जसले मजदुर तथा अपराधिका जीवन र तिनको जुझारुपनलाई सहानुभूतिपूर्ण तथा यथार्थवादी चित्रण गरे । समाजको तल्लो तप्काका पीडाका सजीव चित्रण गर्नमा उनी यसकारण सफल भए किनभने उनी आफैले पनि त्यस्ता अवस्था भोगेर आएका थिए । १९०६ मा गोर्कीलाई उनको क्रान्तिकारी गतिविधिको कारण निर्वासित गरियो । खराब स्वास्थ्यका कारण गोर्की वर्षाैंसम्म इटलीमा रहे । १९२८ मा रुस फर्किँदा गोर्कीलाई भव्य रुपमा स्वागत गरियो ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

चुट्किलाः एकैछिनमा निको भैहाल्छ

Next Post

त्रिकोणात्मक टि-२० सिरिजः पहिलो खेलमा हङकङसँग भिड्दै नेपाल

सम्बन्धित खबर

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
Load More
Next Post
त्रिकोणात्मक टि-२० सिरिजः पहिलो खेलमा हङकङसँग भिड्दै नेपाल

त्रिकोणात्मक टि-२० सिरिजः पहिलो खेलमा हङकङसँग भिड्दै नेपाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In