• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

३४ वर्षको करियरमा ४४ फिल्म फ्लप, कसरी चम्किए बलिउडमा अजय देवगन ?

by
२६ फाल्गुन २०८०,
0
३४ वर्षको करियरमा ४४ फिल्म फ्लप, कसरी चम्किए बलिउडमा अजय देवगन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – बलिउड अभिनेता अजय देवगन अहिले फिल्म ‘शैतान’ का कारण चर्चामा छन् । अन्य धेरै फिल्म पाईपलाईनमा रहेको उनी यो बर्ष अन्य धेरै फिल्ममा भूमिका निभाउँदै छन् ।

तर तपाईँलाई यो जानेर अचम्म लाग्न सक्छ हालसम्म ९० भन्दा बढी फिल्ममा काम गरेका अजयका आधा भन्दा बढी फिल्म त फ्लप नै भएका थिए ।

आफ्नो ३४ वर्षको फिल्मी करियरमा ४४ फिल्म फ्लप भएका उनका ‘हिम्मतवाला’,‘एक्शन जैक्सन’,‘युवा’,‘रेनकोट’ जस्ता फिल्म बक्सअफिसमा असफल साबित भए ।

यी बाहेक स्न २०२२ मा रिलिज भएको उनको फिल्म ‘रनवे ३४’ र सन् २०१२ को ‘तेज’ त सुपरफ्लप नै भए । जसले फिल्मको बजेट जति समेत कमाई गर्न सकेनन् ।

उनले यस्तो असफलताका दिन पनि भोग्नुपर्‍यो जतिवेला उनका लगातार ७ फिल्म फ्लप बने । निर्देशक रोहित शेट्टीको ‘गोलमाल’को सफलता पछि अजयको करियरमा ग्रहण नै लाग्यो ।

अर्थात् सन् २००६ देखि २००८ सम्म उनले असफलता बाहेक केही भोगेनन् । यसले निराश उनले त्यसपछि न्यूमेरोलोजीतर्फ ध्यान दिए ।

यहीबाट प्राप्त सुझावकै कारण उनले आफ्नो नामको स्पेलिङ परिवर्तन गरे भने अङ्ग्रेजीमा थर लेख्दा देवगनमा प्रयोग हुने ए हटाए । अर्थात् पहिले उनले Ajay Devgan लेख्थे भने अब Ajay Devgn लेख्न थाले

संयोग नै भनौँ त्यसपछि भने उनले एकपछि अर्को सफल फिल्म दिइरहेका छन् । जसमा ‘अल द बेस्ट’,‘गोलमाल’,‘सिंघम’,‘दृश्यम’ जस्ता फिल्म सामेल छन् ।

Previous Post

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

Next Post

निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post

निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In