• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किसानलाई भुक्तानी गर्न नसकेको डीडीसी पाँच करोड नाफामा

by
२६ फाल्गुन २०८०,
0
डिडिसीको कर्तुतः किसानले पाएनन् करोडौंको भुक्तानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – दूध उत्पादकलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान ९डीडीसी० ले चालु आर्थिक वर्षमा नाफा कमाएको छ। प्राप्त विवरण अनुसार छ वर्षदेखि घाटामा रहेको डीडीसी यो चालु आव २०८०/८१ को छ महिनामा नाफामा गएको देखिन्छ।

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, चालु आव २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म डीडीसीले पाँच करोड १५ लाख पाँच हजार १९४ रुपैयाँको नाफा देखाएको छ। डीडीसीले साउनदेखि पुससम्ममा एक अर्ब ९४ करोड ४९ लाख आम्दानी गरेको छ भने एक अर्ब ८८ करोड ७७ लाख रुपैयाँ खर्च गरेको देखिन्छ।

त्यस हिसाबले कर फर्छ्योटपछि पाँच करोड १५ लाख नाफा गरेको छ। गत आव २०७९/८० मा डीडीसी ४९ करोड ५१ लाख ४० हजार रुपैयाँ घाटामा थियो। गत आवमा तीन अर्ब ६५ करोड ६६ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको थियो भने चार अर्ब १५ करोड १८ लाख एक हजार रुपैयाँ खर्च गरेको थियो।

डीडीसी छ वर्षअघि अर्थात् आव २०७४/७५ मा चार करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो। त्यसपछि लगातार घाटामा गइरहेको थियो। यो चालु आवमा नाफा देखाएको छ। त्यो नाफा अहिले नगदमा देखाइएको छैन। महाप्रबन्धक सञ्जीव झाले यो आवमा छ महिनाको हिसाब निकाल्दा पाँच करोड नाफामा गएको देखिन्छ तर त्यो नगदका रूपमा हात नपरेको बताए। उत्पादन गरिएको दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नगद हात लागेको छैन तर चैतदेखि सुक्खा सिजन शुरु हुँदै छ, त्यसमा मौज्दात दुग्धजन्य पदार्थ खपत भएपछि नगद हातमा आउने उनले बताए।

‘हाम्रो भण्डारमा एक अर्ब १० रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात रहेका छन्, जसमा ८५० मेट्रिक टन धुलो दुध, ७५० मेट्रिक टन बटर रहेका छन् ’, उनले भने।

डीडीसीले करिब एक अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। किसानलाई भुक्तानी गर्न सरकारले ३० करोड रुपैयाँ सहुलिय ऋण उपलब्ध गराएको छ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

भिजिट भिसामा यूएई जान लागेका ३ महिला विमानस्थलबाट फिर्ता

सम्बन्धित खबर

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
Load More
Next Post
त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाट

भिजिट भिसामा यूएई जान लागेका ३ महिला विमानस्थलबाट फिर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In