• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

    चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष मृत भेटिए

by
१५ मंसिर २०७९,
0
बेवारिसे शवमाथि भएको दुव्र्यवहारको छानबिन गरिनुपर्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ । मुस्ताङमा उत्पादित विभिन्न सामग्री सूचना प्रविधिको सहयोगमा विश्वभर बिक्री गर्न पहल शुरु गरिएको छ । सूचना प्रविधिसँग महिला उद्यमी र लैङ्गिक विभेदतासम्बन्धी कार्यक्रममार्फत जिल्लाका उद्यमीहरूलाई डिजिटल प्रविधिसम्बन्धी ज्ञान उपलब्ध गराइएको हो ।

दक्षिण एशियाली महिला विकास मञ्चको आयोजनामा भएको कार्यक्रममा जोेमसोम सदरमुकाम आसपासका महिला उद्यमीको बाक्लो उपस्थिति थियो । पहिलोपटक मुस्ताङमा आयोजना भएको विद्युतीय (डिजिटल) युगमा नेपाली महिला उद्यमीको अवस्थाका साथै महिलामाथि हुने लैङ्गिक विभेदसम्बन्धी अनुसन्धानले मुस्ताङका महिला दिदीबहिनीलाई राहत मिलेको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले बताए ।

सडक सञ्जालले नछोएको विकट गाउँबाट समेत महिला उद्यमीको उपस्थिति रहेको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, बागलुङ र आजदेखि मुस्ताङ गरी पाँचवटै जिल्लामा सबै महिला उद्यमीको अनुसन्धान सुरु भएको सिनियर अनुसन्धानकर्ता रितेश ठाकुरले बताए ।

डिजिटल प्रविधिको आधुनिक युगमा सञ्चारमाध्यमबाट कोही टाढा नभएको ठाकुरले उल्लेख गरे । सबैको हातहातमा मोबाइल र घरघरमा टिभी, ल्यापटपजस्ता सञ्चारमाध्यम हुने गरेको र त्यसलाई नै भरपूर प्रयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।

आफूले उत्पादन गरेका सामग्रीलाई सहजै विज्ञापन गर्न र बजार विश्वभरि फैलाउन सकिने ठाकुरले बताए । आधुनिक युगमा पहुँच निर्धारण गर्न महिला स्वयं अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, “मुस्ताङका महिला दिदीबहिनीको आर्थिक स्थिति सुधार गर्न र वित्तीय कारोबारमा अग्रसर हुन जरुरी छ ।”

महिला उद्यमी सङ्घ जिल्ला कमिटी मुस्ताङकी अध्यक्ष सुकुन रसाइलीले महिला उद्यमीलाई डिजिटल प्रविधिसँग जोडेर व्यवसायी सञ्चालन गरिनुपर्ने बताए । उनले उद्यमीका लागि सहज वातावरण सिर्जना गर्दै जिल्लाको अथाह स्रोत र साधनलाई बजारीकरण गर्न पहल गरिनुपर्ने बताए ।

Previous Post

चीनमा राष्ट्रव्यापी विरोध प्रदर्शनपछि कोभिड प्रतिबन्ध खुकुलो बनाउने संकेत

Next Post

शाही सदस्य हुँदा मेघन मर्केललाई ज्यान मार्ने धम्की

सम्बन्धित खबर

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
खेलमैदान

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

२९ साउन २०८३,
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
आर्थिक

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

२९ साउन २०८३,
प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा
समाचार

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

२९ साउन २०८३,
एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?
समाचार

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

२९ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन २०८३,
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
फिचर-ब्यानर

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

२९ साउन २०८३,
Load More
Next Post
शाही सदस्य हुँदा मेघन मर्केललाई ज्यान मार्ने धम्की

शाही सदस्य हुँदा मेघन मर्केललाई ज्यान मार्ने धम्की

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In