• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

    घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहेनछ ?

by
२४ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन २४ गते बिहीबारको राशिफल

मेषः दिन रमाइलो बन्नेछ। नसोचेको ठाउँको भ्रमण हुने योग छ। लगानी गर्ने समय आएको छ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा भने खटपट हुनसक्छ।

वृषः दैनिकी राम्रो छ। बोलीमा नम्रता आवश्यक छ। शिक्षा क्षेत्रको लगानीबाट उपलब्धि हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ।

मिथुनः समय राम्रो छ। आफ्नो काम आफैले गर्नु राम्रो हुन्छ। आर्थिक क्षेत्र सबल बन्नेछ। श्रम गरेको क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुनेछ। समाजले प्रशंसा गर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कटः दिन राम्रो छ। लामो समयदेखि प्रयास गरेको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति भए पनि सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारका सदस्यले शंका गर्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। थोरै बोलेर धेरै काम गर्नु पर्ने दिन छ।

सिंहः दैनिकी राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षा क्षेत्रमा मेहनतको फल प्राप्त नहुँदा निराश बन्नुपर्ने समय छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। आफन्त र परिवारको साथ मिल्नेछ।

कन्याः आजको दिन राम्रो छ। आफन्तको सहयोग प्राप्त हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। परोपकार गर्नु राम्रो हुन्छ। परिवारको शान्तिले मन खुशी हुनेछ।

तुलाः दैनिकी राम्रो छ। धार्मिक र सामाजिक क्षेत्रबाट खुशी मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। पुरानो रोगको प्रकोप बढ्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ।

वृश्चिकः समय सामान्य छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने दिन छ। कुरा काट्ने धेरै भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। गणेश भगवानको सम्झना मात्र गरेमा धेरै काम बन्नेछन्। पुरानो लगानी उठ्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनुः दिन राम्रो छ। सकारात्मक सोचको विकास हुनेछ। साथीले प्रशंसा गर्नेछन्। सामाजिक र आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा भइरहेको कारोबार फैलिने दिन छ।

मकरः समय राम्रो छ। चन्द्रमा सकारात्मक छन्। धेरै साथीले प्रशंसा गर्ने छन्। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा कुरो बुझाबुझ नहुँदा खटपटी हुनसक्छ। कम बोल्नु फाइदा हुन्छ।

कुम्भः दिन सामान्य छ। ठुलो लगानीमा हात नहाल्नु राम्रो हुन्छ। चुपचाप आक्रमण गर्ने साथी धेरै भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

मीनः दिन राम्रो छ। शुभचिन्तकको सल्लाह बमोजिम काम गर्नु राम्रो हुन्छ। मेलमिलाप नै आजको लागि फाइदाजनक हुनेछ। खर्च बढ्ने भएकाले लगानी गर्दा सचेत हुनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

Previous Post

सामान्य ज्ञानः पढौँ र जानौँ

Next Post

प्रधानमन्त्रीलाई संसदीय गणितमा सहज

सम्बन्धित खबर

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
आवाज

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

३१ असार २०८३,
सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास
आवाज

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

३१ असार २०८३,
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
आर्थिक

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

३१ असार २०८३,
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
आवाज

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

३१ असार २०८३,
वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण
आवाज

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

३१ असार २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
आवाज

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

३१ असार २०८३,
Load More
Next Post
प्रधानमन्त्रीलाई संसदीय गणितमा सहज

प्रधानमन्त्रीलाई संसदीय गणितमा सहज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In