• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदियो प्राइमरी मतपत्रमा ट्रम्प रहन नसक्ने उच्च अदालतको फैसला

by
२२ फाल्गुन २०८०,
0
अर्को साता के घोषणा गर्दैछन् ट्रम्प ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङटन डिसी। संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले राज्यको रिपब्लिकन प्राइमरी मतपत्रबाट डोनाल्ड ट्रम्पको नाम हटाउन कोलोराडोको प्रयासलाई अस्वीकार गरेको छ ।

अमेरिकन पूर्व राष्ट्रपति ट्रम्पलाई उनको पार्टीको उम्मेदवारी खोस्ने प्रयासलाइ सर्वोच्च अदालतले खारेज गरे पछि ट्रम्पले ठुलो राहात पाएका छन ।

न्यायाधीशहरूले सर्वसम्मतिले डिसेम्बर १० मा कोलोराडोको उच्च अदालतले ट्रम्पलाई संविधानको १४ औं संशोधन अन्तर्गत मतपत्र नामावलीबाट निकाल्ने निर्णयलाई उल्टाएका हुन । जसमा व्यक्तिहरूले विद्रोहमा भाग लिएको खण्डमा सार्वजनिक पद धारण गर्न निषेध गर्ने खण्ड समावेश गरिएको छ ।

ट्रम्पका आलोचकहरूले उनलाई २०२० को राष्ट्रपतिको चुनावलाई बिथोल्ने प्रयासमा जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणलाई उक्साएको र समर्थन गरेको आरोप लगाएका थिए ।

‘अमेरिकाको लागि ठूलो जीत’ सर्वोच्च अदालतको फैसलापछि पूर्वराष्ट्रपति ट्रम्ले आफ्नो ट्रुथ सामाजिक सञ्जालमा लेखेका छन् । यस निर्णयले कोलोराडो, इलिनोइस, माइन र अन्य ठाउँमा ट्रम्पलाई मतपत्रबाट हटाउने प्रयासहरू समाप्त भएको छ ।

संबिधानको १४ औं संशोधनले मानिसहरूलाई राष्ट्रपति पदसहित अमेरिकी पद धारण गर्नबाट रोक्छ । यदि तिनीहरूले त्यसको विरुद्ध विद्रोह वा विद्रोहमा संलग्न छन, वा त्यसका शत्रुहरूलाई सहयोग वा सान्त्वना दिएका छन् भन्ने उल्लेख गरिएको छ ।

तर ६–३ को कन्जरभेटिभ बहुमत भएको सर्वोच्च अदालतले आफनो फैसालमा भनिदियो कि कांग्रेसले मात्र संघीय पदाधिकारी र उम्मेदवारहरू विरुद्ध प्रावधान लागू गर्न सक्छ ।

‘हामी निष्कर्षमा पुग्छौं कि राज्यहरूले राज्यको पद धारण गर्ने वा प्रयास गर्ने व्यक्तिहरूलाई अयोग्य ठहराउन सक्छ तर संघीय कार्यालयहरू विशेष गरी राष्ट्रपति पदको सन्दर्भमा धारा ३ लागू गर्ने संविधान अन्तर्गत राज्यहरूसँग कुनै शक्ति छैन,’ अदालतले भनेको छ ।

हाल भइरहेको प्राइमरी निर्वाचनमा ट्रम्प रिपब्लिकन राष्ट्रपति पदको उम्मेदवारीमा अग्रपंक्तिमा रहेका छन् र कतिपय स्थानमा उनले ९८ प्रतिशतसम्म मत प्राप्त गर्न सफल भएका छन । जुन नतिजाहरूले आगामी नोभेम्बरमा बाइडेनको बिरूद्ध राष्ट्रपति निर्वाचनमा उनले राम्रै प्रतिस्पर्धा गर्ने देखिएको छ ।

Previous Post

संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ ?

Next Post

पाकिस्तानमा भारी वर्षाः ३६ जनाको मृत्यु, ४१ घाइते

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
पाकिस्तानमा मुसलधारे वर्षाका कारण १७ जनाको मृत्यु, ५० बढी घाइते

पाकिस्तानमा भारी वर्षाः ३६ जनाको मृत्यु, ४१ घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In