• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

    एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

    नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बलिवडका पाँच विवाहभन्दा महँगो अनन्त अम्बानीको विवाह

by
२० फाल्गुन २०८०,
0
बलिवडका पाँच विवाहभन्दा महँगो अनन्त अम्बानीको विवाह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्न लागेका छन् । दुवैको विवाहपूर्व समारोह १ मार्चदेखि तीन दिनसम्म गुजरातको जामनगरमा भइरहेको छ ।

बिहेमा बिल गेट्स, मार्क जुकरबर्ग र बलिउड सेलिब्रेटीजस्ता धेरै अन्तर्राष्ट्रिय सेलिब्रेटीहरुको जमघट भएका छन् । साथै यस समारोहमा हलिवुड गायिका रिहानाले प्रस्तुति दिन जामनागर आइसकेकी छन् ।

एक रिपोर्टका अनुसार अनन्त(राधिकाको आलिशान विवाहमा एक हजार करोड भारु खर्च हुने भएको छ । यसअघि मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा ४०० करोड रुपैयाँ खर्च भएको थियो । इशा अम्बानीले विवाहमा ९० करोडको लेहेंगा लगाएर विश्व कीर्तिमान बनाएकी थिइन् । अनन्त राधिकाको विवाद आगामी जुलाईमा हुदै छ र अहिले विवाहपूर्वका समारोह भइरहेका छन् । दुवैको यस विवाहलाई बलिवुडको भन्दा ठुलो विवाहको रुपमा हेरिएको छ । अनन्त( राधिकाको विवाहको खर्च पाँच बलिवुड सेलिब्रेटी विवाहको भन्दा बढी खर्च हुन लागेको बताइएको छ ।

अहिलेसम्म बलिवुडको सबैभन्दा महँगो विवाह प्रियंका चोपडा र निक जोनसको विवाहसलाई मानिन्छ । २०१८ मा राजस्थानमा भएको यस विवाहमा १०५ करोड भारु खर्च भएको बताइन्छ । आफ्नो विवाहमा प्रियंकाले १५ करोडको ड्रेस लगाएको विषय निकै चर्चामा रहेको थियो ।

त्यस्तै बलिउडका चर्चित जोडी रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको २०१८ मा भएको विवाहमा कुल ९५ करोड भारु खर्च भएको बताइएको थियो ।

त्यस्तै २०१७ मा क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको विवाहमा कुल ९० करोड भारु खर्च भएको थियो ।

त्यस्तै २००९ मा अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको विवाहमा ८० करोड भारु खर्च भएको थियो । विवाहमा राज कुन्द्राले शिल्पालाई ५ करोडको औठी लगाइदिएको विषय निकै चर्चा भएको थियो ।

त्यसैगरी बलिवुड अभिनेत्री आसिन र राहुल शर्माले २०१९ मा आफ्नो विवाहमा ५० करोड खर्च गरेका थिए । त्यस्तै २००७ मा अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायबीच भएको विवाहमा ४० करोड भारु खर्च भएको थियो ।

Previous Post

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु, ६ जना घाइते, जनकपुर–जलेश्वर सडक तनावग्रस्त

Next Post

संक्रमणकालीन न्यायबारे प्रधानमन्त्रीद्वारा देउवा र ओलीसँग छलफल

सम्बन्धित खबर

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अन्तर्राष्ट्रिय

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

९ अशोज २०८३,
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

९ अशोज २०८३,
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना
आर्थिक

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

९ अशोज २०८३,
Load More
Next Post
संक्रमणकालीन न्यायबारे प्रधानमन्त्रीद्वारा देउवा र ओलीसँग छलफल

संक्रमणकालीन न्यायबारे प्रधानमन्त्रीद्वारा देउवा र ओलीसँग छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In