• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आमाबुवा बन्दै दीपिका र रणवीर

by
१७ फाल्गुन २०८०,
0
आमाबुवा बन्दै दीपिका र रणवीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोणले बिहीबार सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन् । दीपिकाले एक सांकेतिक पोस्ट सेयर गर्दै( ‘सेप्टेम्बर २०२४’ लेखेकी छन् । यसको अर्थ दीपिका र रणवीर सिंह सेप्टेम्बरसम्म आमाबुवा बन्नेछन् ।

हालै दीपिका ब्रिटिस फिल्म अवार्ड बाफ्टामा प्रस्तुतकर्ताको रुपमा पुगेकी थिइन् । त्यहाँ उनले पेट छोपेको विषय सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो ।

२ महिनाअघि मात्रै दीपिका पादुकोणले सिंगापुर भोग म्यागजिनलाई दिएको अन्तर्वार्तामा छिट्टै परिवार सुरु गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनलाई आमा बन्ने कुनै योजना छ कि भनेर सोधिएको थियो । यसबारे दीपिकाले भनिन्, ‘पक्कै पनि रणवीर र म बच्चाहरूलाई माया गर्छौं। हामी दुबै आफ्नो परिवार सुरु गर्ने दिनको लागि पर्खिरहेका छौं ।’

दीपिका पादुकोणले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । दुवैको पहिलो भेट फिल्म ‘गोलियों की रासलीलाः रामलीला’ को सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको सम्बन्धपछि दुवैले विवाह गरेक थिए । दीपिका र रणवीर ‘गोलियों की रासलीलाः रामलीला’, ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै देखिएका छन् । यसबाहेक दीपिकाले रणवीरको फिल्म ‘सर्कस’ मा पनि क्यामियो गरेकी छिन् ।

हालै दीपिका पादुकोणको फिल्म ‘फाइटर’ रिलिज भएको छ, जसमा उनी ऋतिक रोशनसँग देखिएकी छिन् । आगामी दिनमा दीपिकाका तीन ठूला फिल्म ‘सिंघम अगेन’, ‘ब्रह्मास्त्र–२’ र ‘कल्की २८९८’ छन् । दीपिकामा बलिउडको १२ सय करोड रुपैयाँ दाउमा छ ।

सन् २०२३ दीपिकाका लागि निकै विशेष रह्यो । २०२३ मा उनका दुई फिल्म ‘जवान’ र ‘पठान’ रिलिज भएका थिए र दुवै फिल्मले कीर्तिमानी कमाई गरेर धेरै ठूला कीर्तिमान बनाएका थिए । दीपिकाले सन् २००७ मा शाहरुखको फिल्म ‘ओम शान्ति ओम’ बाट डेब्यू गरेकी थिइन् । दुवैले अहिलेसम्म ५ वटा फिल्ममा अभिनय गरिसकेका छन् र सबै पाँच फिल्म सुपरहिट भएका छन् ।

Previous Post

कैदीबन्दीको बिलौनाः ढाकाटोपी बिक्री नहुँदा कारागारमै थन्कियो

Next Post

कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु

सम्बन्धित खबर

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह
समाचार

राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

१८ चैत्र २०८२,
रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो
समाचार

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

१८ चैत्र २०८२,
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
Load More
Next Post
कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु

कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In