• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाजुरा र स्याङ्जा–२ मा पुनः मतदान नहुने, मतगणना थाल्न आयोगको निर्देशन

by
१४ मंसिर २०७९,
0
बाजुरा र स्याङ्जा–२ मा पुनः मतदान नहुने, मतगणना थाल्न आयोगको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने निष्कर्ष निकालेको छ। बुधबार आयोगमा बसेको आयुक्तहरुको बैठकले तत्काल मतगणना अघि बढाउनु निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।

‘आयोगले गठन गरेको छानबिन समितिको सिफारिसका आधारमा पुनः मतदान नगर्ने निष्कर्षमा पुगिएको हो’, निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘तत्काल मतगणना अघि बढाउन निर्देशन दिइएको छ।’

स्याङ्जा–२ र बाजुरामा एमाले र काँग्रेसले एक–अर्कालाई बुथ कब्जा गरेको आरोप लगाइरहेका छन्। एमालेले पुनः मतदानको माग गर्दै आएको थियो भने काँग्रेसले मतगणना थाल्नुपर्ने भन्दै आएको थियो । स्याङ्जा २ मा काँग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना थाल्न धर्नामा समेत बसेका थिए।

स्याङ्जामा बुथ कब्जा गरी मृत्यु भएका मतदाताको नाममा समेत मत खसालिएको आरोप छ। मतगणना गर्ने कि पुनः मतदान भन्नेमा आयुक्तहरुबीच नै मत बाझिएपछि अन्यौल उत्पन्न भएको थियो।

आयोगले अब मतगणना अघि बढाउन निर्देशन दिएको हो। दोलखाका १० वटा मतदान केन्द्रमा भने आयोगको निर्देशन बमोजिम बिहीबार पुनः मतदान हुँदैछ।

Previous Post

‘कालिञ्चोक दर्शन’को आईपीओ खुला

Next Post

यसरी हुन्छ नयाँ सरकार गठन र संसद् सञ्चालन

सम्बन्धित खबर

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
समाचार

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

१७ चैत्र २०८२,
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
समाचार

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
समाचार

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला
फिचर-ब्यानर

औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

१७ चैत्र २०८२,
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ
समाचार

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

१७ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

१७ चैत्र २०८२,
Load More
Next Post
यसरी हुन्छ नयाँ सरकार गठन र संसद् सञ्चालन

यसरी हुन्छ नयाँ सरकार गठन र संसद् सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In