• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सशस्त्र प्रहरीको बिपद् उद्धार टिमले भिरमा फेला पार्यो बेपत्ता जर्मन पर्यटक

by
१३ फाल्गुन २०८०,
0
सशस्त्र प्रहरीको बिपद् उद्धार टिमले भिरमा फेला पार्यो बेपत्ता जर्मन पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की जिल्लामा बेपत्ता जर्मन पर्यटक सशस्त्र प्रहरी बलको बिपद् उद्दार टिमले मृत अवस्थामा फेला पारेको छ ।

पोखरा फर्कनेक्रममा शनिवार साँझ कास्की जिल्ला माछापुच्छ्रे गाउँ पालिका(१ मिर्सा भन्ने ठाउँको भिरबाट खसेर आफ्नो जर्मन केटी साथी बेपत्ता भएको भन्दै अमेरिकन युवकले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण कास्की बाट खोजतलासको लागि १५ जनाको बिशेष खोज तथा उद्दार टिम रातीनै परिचालन भएको थियो ।

खोजतलासका क्रममा आइतबार बिहान सोही भिरको रुखमा अड्किएको अवस्थामा उनको शब भेटिएको बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए

बलको उद्धार टोलीले भिरबाट डोरिको सहायतामा रोप रेस्क्यु विधि मार्फत शबलाइ निकालेको छ । मृत्युु हुनेमा जर्मन नागरिक करिब २१ बर्षिया पिया जोस रहेको डीएसपी थापाले बताए । सूचनादिने अमेरिकी युवकलाई प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Previous Post

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

Next Post

रूस-युक्रे युद्द तेस्रो वर्षमा, पश्चिमा देशका शीर्ष नेता समर्थन जनाउन युक्रेनमा

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
रूस-युक्रे युद्द तेस्रो वर्षमा, पश्चिमा देशका शीर्ष नेता समर्थन जनाउन युक्रेनमा

रूस-युक्रे युद्द तेस्रो वर्षमा, पश्चिमा देशका शीर्ष नेता समर्थन जनाउन युक्रेनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In