• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

    वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

    मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोचक प्रसङ्गः नेपालमै ज्वाला फुट्ने पहाडहरु !

by
१२ फाल्गुन २०८०,
0
रोचक तथ्यः टाउको पलाउने जुक्का ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको मुस्ताङ जिल्लाअन्तर्गत पर्ने मुक्तिक्षेत्र र दैलेखका जिल्लाका विभिन्न स्थानहरुमा आफै आगोका लप्का बल्ने गर्दछन् । ती पहाडहरुमा बलिरहेका आगोका ज्वालाहरुलाई मानिस अखण्ड दीप भन्दछन् ।

कतिपय अन्धविश्वासीहरुले यसलाई अनेक अर्थमा व्याख्या गर्न पूजा समेत गर्ने गर्छन् । वास्तवमा यसरी आफै आगो बल्ने ती क्षेत्रहरुको जमिनमुनि प्राकृतिक ग्यास रहेको र विभिन्न कारणले गर्दा ग्यास चुहिएर बाहिर आउँदा आगोको लप्का निस्कने भूगर्भशास्त्रीहरुको ठम्याइ छ । दैलेखको दुल्लु क्षेत्रमा सबैभन्दा बढी यस्ता अखण्ड ज्वाला निरन्तर बलिरहेको देख्न सकिन्छ । तर पर्याप्त अध्ययन र उत्खननको अभावमा ती ग्यास भण्डाहरुको सही सदुपयोग हुन सकेको छैन ।

प्रकृतिमा स्वतः निर्माण भई जमिनमुनि भण्डार रहेको ग्यासलाई प्राकृतिक ग्यास भनेर चिनिन्छ । यो मुख्य रुपमा मिथेन ग्यास हो जुन खाना पकाउन प्रयोग गरिन्छ र लाइटरहरुमा पनि राखिएको हुन्छ । हाल विश्वमा जम्मा ४२० खर्ब घनमिटर जति प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान गरिन्छ । प्राकृतिक ग्यासको इतिहास धेरै लामो रहेको छ । वैज्ञानिकहरुका अनुसार ईसापूर्व २०० देखि ६००० वर्षबीच पहिलोपटक इरानमा प्राकृतिक ग्यास पत्ता लागेको थियो ।

साभारः ‘अनौठा कुरा’ पुस्तकबाट

Previous Post

नापी कार्यालयका सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

काठमाडौं महानगरभित्र ५२ अस्पतालका ३७५ शय्या निःशुल्क

सम्बन्धित खबर

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
आवाज

१३ जेष्ठ २०८३,
क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा
अन्तर्राष्ट्रिय

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

१३ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

१३ जेष्ठ २०८३,
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
आर्थिक

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

१३ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

१३ जेष्ठ २०८३,
मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
फिचर-ब्यानर

मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

१३ जेष्ठ २०८३,
Load More
Next Post
काठमाडौं महानगरभित्र ५२ अस्पतालका ३७५ शय्या निःशुल्क

काठमाडौं महानगरभित्र ५२ अस्पतालका ३७५ शय्या निःशुल्क

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In