• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसारको एक्लो हनुमान मन्दिर, जहाँ उनलाइ स्त्रीको रूपमा पूजा गरिन्छ

by
८ फाल्गुन २०८०,
0
संसारको एक्लो हनुमान मन्दिर, जहाँ उनलाइ स्त्रीको रूपमा पूजा गरिन्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । भारतमा धेरै मन्दिरहरू छन्, जुन आ–आफ्नो आस्थाका लागि प्रसिद्ध छन्। र, ती मन्दिरहरू भक्तजनहरुको आस्थाको फरक फरक केन्द्र बनेका छन, जसमा यी मन्दिरहरूमा विभिन्न प्रकारका चमत्कारहरू देख्न सकिन्छ।

तर, आज हामी यस्तो समाचारमा तपाईलाई बताउन गइरहेका छौँ, जहाँ हनुमान जीको नारी रूपमा पूजा गरिदैँ आइएको छ । यहाँ हनुमान जीलाई चोल नभई १६ वटा श्रृंगार चढाइने गरिन्छ । जबकी, हनुमानलाइ महिलाहरूले पुजा गर्न हुदैँन भन्ने मान्यता पनि रहदैँ आएको छ ।

यो हनुमान जी मन्दिर छत्तीसगढको गिरजाबन्धमा अवस्थित छ। यस स्थानमा १६ वटा श्रृंगार गरेर हनुमान जीको नारीको रुपमा पुजा गरिन्छ । अब सोह्र श्रृंगार गरेर हनुमान जीको पूजा किन गरिन्छ भन्ने कुरा सोच्न लायक छ । साथै, यसको पछाडि के विश्वास छ रु विस्तृतमा बुझ्नुहोस् ।

हो, तपाईले सहि पढ्नुभयो, यो समाचारमा हामी हनुमान जीको कुरा गर्दैछौं। हनुमानजीको यो मन्दिर छत्तीसगढको बिलासपुरबाट २५ किलोमिटर टाढा रहेको छ। यो मन्दिर संसारको एक मात्र यस्तो मन्दिर हो, जहाँ हनुमानजीलाई महिलाको रुपमा पुजा गरिन्छ । यहाँ हनुमानजीको मूर्तिलाई पनि सोह्रवटा श्रृंगार चढाइन्छ।

पौराणिक मान्यताका अनुसार यो गिरजाबन्धमा अवस्थित भगवान हनुमानको अवतार थियो। हनुमानजी हरेक दिन द्वारकापुरीबाट यहाँ डुंगा बनाउन आउने गरेको जनविश्वास छ । स्थानीय बासिन्दाका अनुसार हनुमानजीको मन्दिरमा दर्शन गर्न स्वदेश मात्रै नभएर विदेशबाट समेत मानिसहरु आउने गर्दछन् ।

साँचो मन र भक्तिले मनोकामना ल्याएमा मनोकामना अवश्य पूरा हुने जनविश्वास रहेको छ । साथै, त्यस्ता भक्तलाइ हनुमानजीको आशीर्वाद पनि रहदैँ आएको छ ।

यो मन्दिर देवजु नामक राजाले बनाएको भनिन्छ । राजा हनुमानजीका परम भक्त थिए तर कुष्ठरोगबाट पीडित थिए। राजा देवजुले रतनपुरमा धेरै वर्ष शासन गरेका थिए । हनुमानजीले नै राजालाई मन्दिर बनाउन आदेश दिएको विश्वास गरिन्छ। त्यसपछि मात्र राजाले मन्दिर निर्माण गराएको भनिदैँ आएको छ ।

मानिसहरू भन्छन् कि राजाको सपनामा हनुमानजी पनि देखा परेका थिए र उनलाई महामाया कुण्डबाट मूर्ति हटाएर स्थापना गर्न नारी रूपमा पुजाआजा गर्न आदेश दिएका थिए। त्यसपछि मात्र राजाले मन्दिरमा मूर्ति स्थापना गरेका हुन भन्ने जनश्रुती रहेको छ ।

Previous Post

थाइल्याण्डमा भएको इन्टरनेसनल बेलुन फियस्तामा बेलुन नेपालको सहभागीता

Next Post

२००८ देखि २०१३ सम्मको प्रधान न्यायालयको फैसला ‘वेबसाइट’ मा हेर्न सकिने

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
२००८ देखि २०१३ सम्मको प्रधान न्यायालयको फैसला ‘वेबसाइट’ मा हेर्न सकिने

२००८ देखि २०१३ सम्मको प्रधान न्यायालयको फैसला ‘वेबसाइट’ मा हेर्न सकिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In