रमेश घरमा बिजुली मर्मत गर्दै थियो, त्यत्तिकैमा रमेशले कराउँदै बुढीलाई बोलायो—
रमेशकी बुढी : दौडिँदै आई र भन्न थाली किन कराको ?
रमेश : त्यो दुईवटा तारमध्ये एउटा तार समात त ।
बुढी : तार समात्छे र अब के गर्ने ?
रमेश : तँलाई केही भएन ?
बुढी : अहँ केही भएन ।
रमेश : ल ठीक छ । त्यो तार चाहिँ न्युट्रल रैछ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













