• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एसियन गेममा करोडौं भ्रष्टाचार

by
१३ मंसिर २०७९,
0
एसियन गेममा करोडौं भ्रष्टाचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको नेतृत्वले एसियन गेमका ट्रयाकसुट खरिदमा ३ करोड ३० लाख रुपैयाँ अनियमितता गरेका छन् ।

गएको असोज २८ गतेदेखि पोखरामा भएको एशियन गेममा खेलाडीका लागि ११ हजार सेट ट्रयाकसुट, भेष्ट र जुत्तामोजा खरिद गर्नेगरी टेण्डर गरिएको थियो । तर ३ हजार सेट ट्रयाकसुटसहितको सेट बुझाउँदै नबुझाई ३ करोड ३० लाख भुक्तानी दिइएको आरोप सदस्य सचिव घिसिङसहितका परिषदका कर्मचारीमाथि लागेको छ ।

११ हजार खेलाडीका लागि ११ हजार सेट भेष्ट, जुत्तामोजा र ट्रयाकसुट खरिद गर्ने गरी टेण्डर भएकोमा ठेक्का पाएको प्लस प्वाइन्ट ट्रेडिङले ८ हजार मात्र बुझाएको परिषद स्रोतले जानकारी दिएको छ ।

८ हजार सेट मात्र बुझाएर बाँकी ३ हजार नबुझाई ३ करोड ३० लाख भागशान्ति गरिएको आरोप परिषद नेतृत्वमाथि छ । एक मोजा, भेष्ट र ट्रयाकसुटसहित एक सेटको ११ हजार रुपैयाँमा आपूर्ति गर्नेगरी नयाँबानश्वरको प्लस प्वाइन्ट ट्रेडिङले पाएको थियो ।

प्लस प्वाइन्टसँग तेक्वान्दो खेलाडी दीपक बिष्टले ट्रयाकसुट खरिदको सेटिङ गरेका थिए । प्लस प्वाइन्टसँग खरिदको चाँजोपाँजोमात्र होइन, उक्त कम्पनीसँग बिष्टको साझेदारी नै रहेको चर्चा परिषदमा हुने गरेको छ । खरिद गरिएको ट्रयाकसुट पनि गुणस्तरहीन भएकाले खेल मैदानमै च्यातिएको गुनासो खेलाडीले गरेका थिए । ८ हजार बुझाएको सेटको पनि नियमाअनुसार पाउने कमिसन छँदैछ, ३ हजार जोर बुझाउँदै नबुझाई अनियमितता गरेकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिनुपर्ने परिषदकै कर्मचारी बताउँछन् । प्लस प्वाइन्टले ट्रयाकसुटको भुक्तानी लिइसकेको स्रोतले बताएको छ ।

त्यसैगरी एसियन गेममा नेपालमै उत्पादित जुत्ता प्रयोग गर्ने भनेर फुटवयेर एशोसिएसनका उपाध्यक्ष नानीराज घिमिरेले चीनबाट ल्याएर खेलाडीलाई दिएको स्र्रोतले बताएको छ । घिमिरेको देखावटी जुत्ता उद्योग सितापाइलमा छ । तर उनले एसियन गेममा स्वदेशी जुत्ता आपूर्ति गर्ने भनेर झुक्याई टेण्डर लिई चीनबाट जुत्ता ल्याएर दिएका थिए । नेपाली जुत्ता भनेर चीनमा बनेको जुत्ता प्रयोग गरिएको अख्तियारले छानबिन गर्ने हो भने पुष्टि हुने परिषदकै कर्मचारी स्रोत बताउँछ । प्रतिजोर १ हजार ६ सय रुपैयाँमा परिषदबाट टेण्डर पाए पनि प्रतिजोर ८ सय रुपैयाँको न्यून गुणस्तरको जुत्ता खेलाडीलाई दिइएको छ ।

३ हजार सेट ट्रयाकसुट बुझाउँदै नबुझाई भुक्तानी दिइएकोबारेमा सदस्य सचिव घिसिङले भने–‘मोबिलाइजेसनबापतको रकम दिइएको हो । भुक्तानी भइसकेको छैन ।’ जुत्ता पनि स्वदेशी उत्पादन भनेर चीनबाट गुणस्तरहीन ल्याइएकोबारेमा उनले सार्वजनिक खरिद ऐन अनुसार नै खरिद भएको दाबी गरे ।

Previous Post

पाकिस्तान तालिबानद्वारा सरकारसँगको शान्ति सम्झौता भंग गरेको घोषणा

Next Post

सेतो लुगामा आएकी उनले जब सर्वोच्चको बोर्डमा रातो रङ फ्याकिन् …

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
सेतो लुगामा आएकी उनले जब सर्वोच्चको बोर्डमा रातो रङ फ्याकिन् …

सेतो लुगामा आएकी उनले जब सर्वोच्चको बोर्डमा रातो रङ फ्याकिन् ...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In