• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फिल्म नचलेपछि….

by
५ फाल्गुन २०८०,
0
फिल्म नचलेपछि….
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडका अभिनेता हर्षवर्धन राणेको फिल्म ‘सनम तेरी कसम’ ले बक्स अफिसमा त्यतिधेरै धमाका मच्चाउन सकेन।

तरपनि अहिलेपनि फिल्ममा बनेको रिल र सर्टहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

आज पनि मानिसहरूले यो प्रेम कथालाई धेरै मन पराउँछन्। तर ओटीटी प्लेटफर्मको साथसाथै युट्युब, फेसबुक र टेलिग्राममा पनि मानिसहरू अवैध रूपमा यो फिल्म हेरिरहेका छन्।

तर फिल्मले बक्स अफिसमा खासै कमाई गर्न नसकेको पीडा उनमा अझै छ।

हालै आफ्नो फिल्म ‘डांगे’ को ट्रेलर लञ्चको क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले फिल्मबारे खुलेर कुरा गरेका छन्।

हर्षवर्षन राणेले भने, ‘म चाहान्छु कि मानिसहरुले मेरो फिल्म हेरोस्, तर त्यो भन्दा पहिले यो जान्न चाहन्छु कि मानिसहरूले मेरो फिल्म कहाँ हेर्छन्रु यदी उहाँहरूले मेरो फिल्म अनलाइनमा हेर्नुहुन्छ त्यसको कुनै फाइदा छैन। ल्यापटपमा मानिसहरू के गर्छन् त्यो कुरा मेरो निर्मातालाई थाहा छैन। यदि फ्यानहरूले मेरो निर्मातालाई आफ्नो माया सुनाउन चाहन्छन् भने उनीहरूले मेरो फिल्म थिएटरमा मात्र हेर्नुपर्नेछ।ु

फ्यानसँग किन रिसाए अभिनेता ?

यस क्रममा उनले ‘सनम तेरी कसम पार्ट २’ को माग गर्ने आफ्ना फ्यानलाई पनि कडा जवाफ दिए।

उनले भने, ‘यदि फिल्मको पार्ट–१ को टिकट नै किनिएको छैन भने निर्माताले किन कुनै पनि फिल्मको पार्ट–२ बनाउन चाहन्छ। त्यो फिल्मले ल्यापटपमा मात्रै माया पाइरहेको छ। तर यदी तपाईंहरू मेरो फिल्म हेर्न चाहनुहुन्छ भने थिएटर गएर हेरिदिनुस्। थिएटरमा गएर ‘दंगा’ हेर्नु भएन भने हाम्रा निर्देशक बेजोय नाम्बियारको कडा परिश्रम, निर्माताको भिजन र हामीजस्ता कलाकारले पाउने अबको काम सबैमा असर पर्नेछ।

बिजोय नाम्बियारको ‘डांगे’ लाई भूषण कुमारको टी–सिरिजले निर्माण गरेको हो।

Previous Post

स्थानीयलाई निःशुल्क एम्बुलेन्स

Next Post

खप्तड बाबाका केही अमर वाणीहरु

सम्बन्धित खबर

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
खच्चामा सडक खण्ड अवरुद्ध
समाचार

खच्चामा सडक खण्ड अवरुद्ध

१४ जेष्ठ २०८३,
पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा
फिचर-ब्यानर

पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

१४ जेष्ठ २०८३,
Load More
Next Post
सनातन शब्दको अर्थ हो सधैँ वर्तमान र निश्चल –खप्तड बाबा

खप्तड बाबाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In