• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह

    न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

    प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

    आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले

    चार महिनापछि खुल्यो काठमाडौं सार्वजनिक पुस्तकालय, अब समाज कल्याण परिषद्ले सञ्चालन गर्ने

    तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
५ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन ५ गते शनिबारको राशिफल

मेषः दैनिकी राम्रो छ। गुमेको धन फिर्ता हुनेछ। मित्रले सहयोग गर्नेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ।

वृषः सञ्चित धनको खर्च हुनसक्छ। धेरै बोल्ने साथीको बहुमत भए पनि तपाईंले न्याय पाउने योग छ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन सामान्य छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति गर्न अल्छीपनलाई त्याग्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीमा भने फाइदा हुनेछ। गुरुको साथ मिल्नेछ भने परिवारको सहयोग मिल्नेछ।

कर्कटः दैनिकी सामान्य छ। झुटा आरोप लाग्न सक्छन्। वादविवाद हुनसक्छ। पिपलमा पानी चढाएमा धेरै समस्याको समाधान हुनेछ। परिवारमा सुख, शान्ति, साथ र सहयोग रहनेछ।

सिंहः दैनिकी राम्रो छ। अधुरा काम बन्ने योग छ। शिक्षामा लाभ हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्ने जोखिम देखिन्छ।

कन्याः दिन राम्रो छ। आर्थिक लाभ हुने योग छ। सामाजिक क्षेत्रमा मन जानेछ। धार्मिक क्षेत्रको घुमघाम हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुलाः समय राम्रो छ। अपेक्षा नगरेको क्षेत्रबाट साथ र सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक बन्नेछ। दुई पाङ्गे्र साधनमा लामो यात्रा नगर्नु राम्रो हुनेछ। समाजसेवाको अवसर जुट्ने देखिन्छ।

वृश्चिकः १० वटा राम्रा कामलाई लुकाएर एउटा गलत कामको पर्खाइमा समाज सक्रिय छ। शनिलाई सन्तुष्ट पार्न पिपलमा पानी चढाउनुपर्ने देखिन्छ। दाजुभाइको तर्फबाट सहयोग मिल्नेछ।

धनुः दिन राम्रो छ। समस्याको समाधान आफै हुनेछ। शिक्षामा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। लगानीका क्षेत्र खोज्दा स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

मकरः आरोपको सामना गर्नुपर्ने हुनसक्छ। शनिदेवलाई खुशी पार्न पिपलको दर्शन गरे सबै काम बन्नेछन्। बन्धुबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन सामान्य छ। समय नबुझ्दा रोगले सताउने देखिन्छ। खानपानमा ख्याल गर्नुहोला। वैदेशिक लगानीमा ठगबाट सचेत बन्नुपर्छ। परिवारको साथ र सहयोग राम्रो हुनेछ।

मीनः दिन राम्रो छ। आर्थिक लाभ र सामाजिक सम्मान हुनेछ। वैदेशिक लगानीमा फाइदा हुनेछ। समय राम्रो काममा खर्च हुनेछ। परोपकार गर्नुले फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

Previous Post

शनिबार कुन कुन देवताको पूजा गर्ने ?

Next Post

सार्वजनिक सवारी चलाउन छुट्टै लाइसेन्स

सम्बन्धित खबर

इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
समाचार

२० साउन २०८३,
न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन
समाचार

न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

२० साउन २०८३,
प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय
समाचार

प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

२० साउन २०८३,
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले

२० साउन २०८३,
चार महिनापछि खुल्यो काठमाडौं सार्वजनिक पुस्तकालय, अब समाज कल्याण परिषद्ले सञ्चालन गर्ने
समाचार

चार महिनापछि खुल्यो काठमाडौं सार्वजनिक पुस्तकालय, अब समाज कल्याण परिषद्ले सञ्चालन गर्ने

२० साउन २०८३,
तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो
फिचर-ब्यानर

तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

२० साउन २०८३,
Load More
Next Post
लाइसेन्स छाप्न ‘मास प्रिन्टर’ खरिद गर्दै सरकार

सार्वजनिक सवारी चलाउन छुट्टै लाइसेन्स

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In