• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारी नक्कली छाप र जरायाको सिङसहित तीन जना पक्राउ

by
४ फाल्गुन २०८०,
0
सरकारी नक्कली छाप र जरायाको सिङसहित तीन जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत – जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न सरकारी कार्यालय, सङ्घ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जङ्गली जनावरको सिङसहित तीन जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–९ नयाँ बजारमा रहेको ‘ब्लु होम डेकोर’ नाम गरेको पसलमा विभिन्न सरकारी कार्यालयहरू, वडा कार्यालयहरू समेतका छापहरू तथा जङ्गली जनावर जरायोको सिङ समेत लुकाई छिपाई राखेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको कास्की प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१९ पुरनचौर घर भई नयाँ बजारमा बस्दै आएका २८ वर्षीय सलिश बास्तोला, चिप्लेढुङ्गा बस्ने २५ वर्षीय सुजन गिरी र सोही ठाउँका २९ वर्षीय विवेक श्रेष्ठ रहेका छन्।

सरकारी कार्यालयसहित विभिन्न सङ्घ संस्थाका नक्कली छापहरू प्रयोग भइरहेको र जङ्गली जनावरका अङ्ग समेत राखेको भन्ने गोप्य सूचनाको आधारमा फागुन दुई गते साँझ वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट सरकारी कार्यालयका छाप, वडा कार्यालयका छाप, सङ्घ संस्थाका छाप तथा विभिन्न व्यक्तिको नाममा रहेका २४ थान छापहरू र जरायोको जस्तो देखिने सिङ दुई थान बरामद भएको छ।

छापहरू बनाउन प्रयोग भएको मसिन एक थान, मनिटर एक थान, र कम्प्युटरको सीपीयू एक थान पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्नको लागि कास्की जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि कास्की प्रहरीले बताएको छ।

Previous Post

प्रहरीको शरणमा ‘महाभारत’का ‘कृष्ण’

Next Post

मोरङमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयो, धामी पक्राउ

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

मोरङमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयो, धामी पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In