• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता

by
१ फाल्गुन २०८०,
0
फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाकार्ता। दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्दार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ ।

मिन्डानाओ टापुको पहाडी मसारा गाउँमा मंगलबारको पहिरोले पुरिएर दबिएकाहरूको खोजीमा सयौं उद्धारकर्ताहरूले खाली हातहरू, बेलचा र एक्साभेटरलगायत उपकरण प्रयोग गरी खोजिरहेका छन ।

गत सोमबार मात्रै एक दर्जनभन्दा बढी शव निकालिएको थियो भने खानी मजदुर र गाउँलेसहित ५१ जना अझै बेपत्ता रहेको नगरपालिका सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।

‘घटना भएको करिब एक हप्ता बितिसकेको छ, र हामी त्यहाँ कोही पनि जीवित छैन भनेर अनुमान गरिरहेका छौं,’ डाभाओ डे ओरो प्रान्तीय प्रकोप कार्यालयका प्रवक्ता एडवर्ड म्याकापिलीले भने, ‘यद्दपी सो क्षेत्रमा पहिला नै दुर्गन्ध छ, त्यसैले त्यहाँ पुनः प्राप्तिलाई छिटो ट्र्याक गर्न आवश्यक छ।’ उनका अनुसार ५० मिटर गहिरो क्षेत्रमा खोजी हुन बाँकी रहेको म्याकापिलीले बताए ।

शुक्रबार एक तीन वर्षीया बालिकालाई भग्नावशेषबाट जिउँदै निकालिएको थियो, जसलाई उद्धारकर्ताहरूले ‘चमत्कार’ भनेका थिए । पहिरोले ३२ जना घाइते भएका छन् भने ५५ घर, तीनवटा बस र एउटा जिप, एउटा सुन खानी फर्मका कर्मचारीलाई पर्खिरहेको मिनीबस पुरिएको छ ।

विपद् अधिकारीहरूले आफ्नो ध्यान खोज र उद्धारबाट मङ्गलबारदेखि खोज र पुनःप्राप्तिमा सार्ने योजना बनाएका छन्, माको सहरका प्रकोप अधिकारी एरियल क्यापोयले भने ।

पहाडी भूभाग, भारी वर्षा र खानीबाट व्यापक वन विनाश, स्ल्याश एन्ड बर्न खेती र गैरकानूनी वृक्षारोपणका कारण भूस्खलनहरू प्रायः द्वीपसमूह राष्ट्रहरूमा बारम्बार खतराको रूपमा देखा परेका छन ।

Previous Post

गण्डकीमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुनः देखियो

Next Post

पहाड छिचोलेर पानी आउँदा दङ्ग छन् रोमनटारका बासिन्दा

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
पहाड छिचोलेर पानी आउँदा दङ्ग छन् रोमनटारका बासिन्दा

पहाड छिचोलेर पानी आउँदा दङ्ग छन् रोमनटारका बासिन्दा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In