• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी रक्षामन्त्री फेरी अस्पताल भर्ना

by
१ फाल्गुन २०८०,
0
अमेरिकी रक्षामन्त्री फेरी अस्पताल भर्ना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिंगटन । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको स्वास्थ्य फेरि बिग्रिएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार अस्टिनलाई सोमबार बिहान वाल्टर रीड मिलिटरी अस्पतालको क्रिटिकल केयर युनिटमा भर्ना गरिएको छ ।

उनको डिसेम्बर २०२३ मा प्रोस्टेट क्यान्सरको शल्यक्रिया गरिएको थियो । यसपछि उनी अनुमति बिना धेरै दिन बिदामा बसेका थिए, जसका कारणा सञ्चारमाध्यममा निकै हंगामा मात्रै भएन, विपक्षीहरूले उनको राजीनामासमेत माग गरेका थिए । तर राष्ट्रपति बिडेन र संसदबाट लिखित माफी मागे पछि उनी गत हप्ता मात्रै राहत पाएका थिए ।

समाचार अनुसार अस्टिनका सुरक्षा कर्मचारीहरूले पहिले वाल्टर रीड अस्पताललाई उनको बिग्रँदै गएको अवस्थाको बारेमा जानकारी दिएका छन । यसपछि उनलाई तत्काल अस्पताल लगिएका थियो । यहाँ उनको अवस्था देखेर उनलाई क्रिटिकल केयर युनिटमा भर्ना गरिएको छ । सैन्य अस्पतालले अस्टिनको भर्ना पुष्टि गरे पनि थप विवरणहरू दिन भने अस्वीकार गरेको छ ।

उनलाई पिसाब थैलीमा इन्फेक्सन भएको र प्रोस्टेट क्यान्सरको शल्यक्रियापछि पनि निको नभएको बताइएको छ । फक्स न्यूजका अनुसार अस्टिनको स्वास्थ्यलाई नजिकबाट नियालिरहेको बताएको छ। उनी कति दिन अस्पतालमा बस्छन् भने यकिन भएको छैन ।

पछिल्लो पटकको गल्ती सच्याउँदै यसपटक अस्टिनको अधिकार उप रक्षा सचिव क्याथलिन हिक्सलाई हस्तान्तरण गरिएको छ ।

उनी पुर्वनिर्धारित कार्यक्रम अनुसार मंगलबार युक्रेन जानुपर्ने थियो, जहाँ नाटोको रक्षा सम्पर्क समूहको बैठक छ । यो बैठकमा नेटो देशका सबै रक्षामन्त्री सहभागी हुदैँछन । युक्रेन र रुसबीचको युद्ध २४ फेब्रुअरीमा दुई वर्ष पूरा हुँदैछ । यस हिसाबले पनि यो भेट महत्वपूर्ण थियो तर रक्षामन्त्री अस्वस्थ्य भए पछि अवस्था अर्को तर्फ जाने देखिएको छ ।

Previous Post

वात्सल्यका ब्राण्ड ऐम्बेस्डरमा प्रियंका, आयुष्मान र आयांका

Next Post

चालु पूँजीकर्जा मार्गदर्शनले सकारात्मक प्रभाव पार्‍योः अन्तर्राष्ट्रिय मुद्रा कोष

सम्बन्धित खबर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
Load More
Next Post
चालु पूँजीकर्जा मार्गदर्शनले सकारात्मक प्रभाव पार्‍योः अन्तर्राष्ट्रिय मुद्रा कोष

चालु पूँजीकर्जा मार्गदर्शनले सकारात्मक प्रभाव पार्‍योः अन्तर्राष्ट्रिय मुद्रा कोष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In