• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः राजेतर

by
१ फाल्गुन २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजन कार्की

सरकारी काज परेको थियो । म र मलाई उपलब्ध गराइएको चालक गरी हामी दुई प्राणी मात्र थियौँ गाडीमा । जुन खाडाखुल्डीमा पर्दा हाम्रा शिर मास्तिर ठोक्किन्थ्यो ।
“हैट ! के सारो बिग्रेको बाटो रहेछ” मैले नै कुरो सुरु गरेँ ।
“केन्द्रका चिल्ला टेबलबाट निस्केको बजेट गाउँले हातसम्म आइपुग्दा फुस्रो हुन्छ ।”
चालक मलाई रोचक लाग्यो । थातथलो, घरपरिवार, यताउताका कुरा पछि उसले सुनायो—
“म सानो छँदा मेरा हजुरबाले सुनाको कथामा एउटा राजा रहेछ । कुनै उत्सवमा उसले फलानो साँझ राज्यका सबै घरले दीपावली गर्नु भनेर उर्दी गरेछ । राजाको उर्दी उस जुगमा नमान्ने कुरै भएन । राजाले पनि लौ ककसले दीपावली गरेछन् भन्ने सोचेर घुम्न निस्कँदा एउटो झुप्रो गाउँ अँध्यारो पाएछन् अनि सोधेछन् । फुसमहलधनीहरूको मूलिले विन्ती बिसाएछ— सरकार ! बाल्न त बालेकै हौँ अलि हावा पनि बह्यो र दियोमा तेल थप्न लाग्दै थियौँ देख्यौँ हाम्रा गाँवै अँधेरो हुँदा त सरकारको महल झन् उजेलो र झिलीमिली पो देख्तो रहेछ । त्यसैले हाम्ले फेरि दियो नबालेको हो सरकार । त्यो राजाझैँ हाम्रा अनेक राजाहरू हाम्रो विवशताको अँधेरो देखेर मख्ख हुन्छन् सर ।

Previous Post

समलिङ्गी विवाहलाई बढैयाताल गाउँपालिकाले दियो कानुनी मान्यता

Next Post

परीक्षण उडानमै सीमित मनाङको हुम्डे विमानस्थल

सम्बन्धित खबर

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
आवाज

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

१९ भदौ २०८३,
भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
Load More
Next Post
परीक्षण उडानमै सीमित मनाङको हुम्डे विमानस्थल

परीक्षण उडानमै सीमित मनाङको हुम्डे विमानस्थल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In