अचम्मैको कुरा, एउटा सार्क माछाको ४००० वटा दाँत हुन्छन् । सार्क एक समुद्री जीव हो, जसलाई अधिकांशले माछा भनेर चिन्छन् । सार्क माछाको उत्पत्ति पृथ्वीमा डाइनोसर भन्दा पनि अगाडि अर्थात् आजभन्दा ३०० लाख वर्षपूर्व भएको मानिन्छ । यो एउटा घातक मांशाहारी जीव हो । यसले समुद्रमा अन्य माछालाई आहारा बनाउँछ । मान्छेलाई समेत सोझै आक्रमण गर्छ । यो स्तनधारी जीव हो । हेर्दाखेरी यो चितुवाझैँ देखिन्छ र मुख पनि चितुवाको जस्तै हुन्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













