• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नविकरण र दर्ता विनै ५ हजार कन्सल्टेन्सी सञ्चालनमा

by
२६ माघ २०८०,
0
नविकरण र दर्ता विनै ५ हजार कन्सल्टेन्सी सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श दिने उद्धेश्यले सञ्चालित कन्सल्टेन्सीहरु सबै अवैध ठहरीएका छन् । शैक्षिक परामर्शका लागि शिक्षा मन्त्रालयबाट स्विकृती लिनुपर्ने कानुनी प्रावधान पुरा नगरी कन्सल्टेन्सीहरु सञ्चालनमा छन् ।

मन्त्रालयले २०७५ सालदेखी कुनै पनि कन्सल्टेन्सीलाई नविकरण र दर्ताको अनुमति दिएको छैन् । सञ्चालकहरुले भने कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेर चलाएको बताएका छन् । तर, शिक्षा मन्त्रालयको स्विकृती नलिएसम्म यो अवैध मानिन्छ ।

देशैभर सञ्चालित ५ हजार बढी कन्सल्टेन्सी अवैध ठहरिएका छन् । वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सहजीकरण गर्ने उद्धेश्यले खुलेका कन्सल्टेन्सी, शिक्षा मन्त्रालयबाट स्विकृती लिनुपर्ने र नविकरण गर्नुपर्ने कानुनी प्रावधान पुरा नगरी सञ्चालन भएको पाईएको हो । शिक्षा मन्त्रालयले २०७५ सालदेखी शैक्षिक परामर्शका लागि कुनै पनि कन्सल्टेन्सीलाई स्विकृत दिएको छैन । त्यही समयदेखी मन्त्रालयले पुराना कन्सल्टेन्सीको नविकरण पनि नगरेको स्पष्ट पारेको छ ।

देशभर सञ्चालित ५ हजार बढी कन्सल्टेन्सी मध्ये शिक्षा मन्त्रालयको रेकर्डमा १ हजार ४ सय ७३ ले मात्र सञ्चालनको स्विकृती लिएका छन् । २०७५ साल यता भने यिनीहरुले पनि नविकरण गरेका छैनन् । शिक्षा मन्त्रालयको “शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३” ले एक वर्षका लागि मात्रै शैक्षिक परामर्श संस्था तथा कन्सल्टेन्सी सञ्चालन गर्ने स्विकृती दिने व्यवस्था गरेको छ ।

त्यस भन्दा बढी समय कन्सल्टेन्सी चलाउनुपर्ने भएमा १५ दिन अगावै नविकरण गर्नुपर्ने निर्देशिकामा स्पष्ट छ । तर, मन्त्रालयले ५ वर्षदेखि नविकरण रोक्का गर्दा पनि यि कन्सल्टेन्सीहरु निर्धक्क सञ्चालित छन् । मन्त्रालयको कानुन पालना गर्ने हो भने अहिले कुनै पनि कन्सल्टेन्सी सञ्चालन गर्न पाउने थिएनन् । कन्सल्टेन्सी सञ्चालकहरुले भने स्थानीय तह र कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएबमोजिम कर तिरेर कानुनत सञ्चालित भएको दाबी गरेका छन् ।

रजिष्टारको कार्यलयमा दर्ता भएपछि त्यहाँ उल्लेख भएअनुसारको काम गर्न पाउने भएपनि वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई शैक्षिक परामर्शका लागि मन्त्रालयबाट नै स्विकृती लिनुपर्ने निर्देशिकामा स्पष्ट छ । यता २०७५ सालपछि सञ्चालनमा आएका कन्सल्टेन्सीहरुले प्रदेश र स्थानीय तहबाट स्विकृती लिएको बताएका छन् । शिक्षा मन्त्रालयका एक अधिकारीले भने प्रदेशले अनुमति दिन पाउने व्यवस्था नभएको स्पष्ट पारे । मन्त्रालय र निर्देशिका हेर्दा अहिले सबै कन्सल्टेन्सी गैरकानूनी रुपमा सञ्चालन भएको प्रष्ट भएको छ । यसरी गैरकानूनी रुपमा सञ्चालित कन्सल्टेन्सीबाट विद्यार्थीको भविष्य नै वर्वाद हुनसक्ने भन्दै कानुनी दायरामा ल्याउनुपर्ने शिक्षाविद्को तर्क छ ।

शिक्षा मन्त्रालयले अवैध कन्सल्टेन्सीहरुलाई कारबाही गर्न सकेको छैन् भने उनीहरुलाई नविकरण र दर्ता प्रकृयामा समेत ल्याएको छैन् । ५ वर्षदेखी नविकरण र दर्ता नगर्ने मन्त्रालयको अडान र मन्त्रालयको नीति नटेरी सञ्चालित कन्सल्टेन्सीका कारण विद्यार्थीहरुको भविष्य नै धरापमा परेको छ । कानुनी दायरामा नआई सञ्चालनमा आएका यस्ता कन्सलटेन्सीले अवैध रुपमा विद्यार्थीबाट लाखौ रुपैयाँ असुल्ने, पैसा लिएर फरार हुने र विद्यार्थीलाई विदेश लगेर अलपत्र पार्ने सम्मका काम गरेका छन् । कतिपय कन्सल्टेन्सीले त रोजगारीका लागि समेत पठाएर गैरकानुनी धन्दा चलाएका छन् ।

Previous Post

बालकुमारी घटनाः मन्त्री ज्वालाले दिए बयान

Next Post

खाली पेटमा सेवन गर्नै नहुने केही खानेकुराहरु

सम्बन्धित खबर

सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
आवाज

कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

१९ अशोज २०८३,
कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
आवाज

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

१९ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

१९ अशोज २०८३,
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
आवाज

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

१९ अशोज २०८३,
म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन
आवाज

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

१९ अशोज २०८३,
सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
आवाज

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

१९ अशोज २०८३,
Load More
Next Post
प्रणय दिवसको अवसर पारेर सौराहामा खाना महोत्सव

खाली पेटमा सेवन गर्नै नहुने केही खानेकुराहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In