• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घन्टी को घडी : नेपाल चुनाव समिक्षा

by
१२ मंसिर २०७९,
0
घन्टी को घडी : नेपाल चुनाव समिक्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यसपाला नेपाली निर्वाचनले एउटा अभूतपूर्व संघार देखेको छ । यति धेरै स्वतन्त्र उम्मेदवारहरुको हाइप अनि परम्परागत दलहरुसंगको बढ्दो बितृष्णा किन भन्ने कुरा अबको चर्चाको बिषय हुनसक्छ । चाहे प्रत्यक्ष होस् या समानुपातिक घन्टीको समय र चर्चा चाँही धेरै छ । घन्टीका रवी लामीछाने संग डराएर नै हुनपर्दछ, प्रचण्डले नारायणी पारी पुग्ने अठोट लिएर सर्वदलीय प्रयासमा जितेर यसपटक सदन फेरि छिर्न सफल भए । कुनै समयको नेपालको सर्वाधिक चर्चित र सबैभन्दा ठुलो संसदिय दलका सुप्रिमो समेत यसरी बिकल्पको खोजीमा लागे । रवीले अन्तत जिते, धन्न प्रचण्डले इज्जत जोगाए ।

यसपटक घन्टी एउटा दल नभइकन बैकल्पिक राजनितिको मियो बनेर आयो । यसरी पचासौं वर्ष देखि लागिपरेका दलहरुलाई समेत पछाडि पार्दै घन्टी आउनुका मुख्य कारणहरु धेरै हुन सक्लान । जनताहरुको बिश्वास दलहरुले गुमाइसकेका छन्, यसमा दुइमत छैन । पटक पटक नयाँ र पुराना दलहरुले सन्को नभाचेपछि र भ्रष्टाचार र अनियमितता मा साथ दिएपछि घन्टी एउटा आशाको किरण बनेको छ । अब सबै दलका भोट बैकंहरु घन्टी बजाउन थालेका छन् । भने जस्तै काम गरेर घन्टीका उम्मेदवारले आँउदा ५ वर्षमा देखाउने हो भने चाँही अर्को पटक घन्टीले क्लीन स्वाइप हान्नेछ, यसमा पनि त दुइमत छैन ।

जनता बिकल्पको खोजीमा छन् । पुराना दलका सिमित नेताहरु बाहेक अधिकांशका भोटको अन्तर कम छ । स्वतन्त्र उम्मेदवार सागर ढकालले देउबाको गडमा गएर केव ४ महिनामा गड हल्लाइदिए । त्यो १३ हजार मतले के उदघोष गरेको छ ? के अब पनि नेपालका पुराना दलहरु सच्चीन नसक्ने ? आत्मालोचना गर्न नसक्ने ? प्रजातन्त्रको यस अभ्यासमा राजनैतिक दलहरुप्रतिको बिश्वास कम भएको संभवत नेपाल बिश्वकै पहिलो देश हुनसक्छ । दलहरुप्रतिको बितृष्णा बढ्दो थियो र त्यसलाई गठबन्धनले झनै कुरुप बनाइदियो ।

स्वतन्त्रको क्रेजमा बाबुराम पुत्री मानुषीले पनि पार्टीको झन्डा नओढेर स्वतन्त्र उठेकी भए कम लज्जास्पद हार हुन्थ्यो कि ? रविन्द्रले लगभग प्रकाशमान सिंहलाई उछिनिसकेको अवस्थामा गणेशमानको साखमा आधारित केहि थान पुराना भोटले मात्र प्रकाशमानले टाउको उठाउन पाए । नत्र त्यहाँ पनि कुरा बेग्लै हुन्थ्यो । निर्वाचन फेरि आउनेछ, परिणाम फरक हुन्छ ।
घन्टीको घडी आएको छ, आशा छ घन्टीले पुराना दलहरुबाट सिकोस् ।

Previous Post

कश्मीरका मोहम्मद फरहान, एक फ्रीस्टाइल साइकल सवार

Next Post

बालुवाटारमा तीन शीर्ष नेताको छुट्टाछुट्टै भेट, नयाँ सरकार गठनबारे छलफल

सम्बन्धित खबर

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
जीवन शैली

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

२९ साउन २०८३,
मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
आवाज

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

२९ साउन २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
जीवन शैली

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

२९ साउन २०८३,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
आवाज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
Load More
Next Post
बालुवाटारमा तीन शीर्ष नेताको छुट्टाछुट्टै भेट, नयाँ सरकार गठनबारे छलफल

बालुवाटारमा तीन शीर्ष नेताको छुट्टाछुट्टै भेट, नयाँ सरकार गठनबारे छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In