• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२१ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ २१ गते आइतबारको राशिफल

मेषः दैनिकी सामान्य राम्रो छ। बोलीमा ख्याल गर्नु राम्रो हुन्छ। हरेक क्षेत्र सबल छन्। लगानी गरेको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिमा भने समस्या देखिन्छ। परिवार र समाजले तपाईंको प्रशंसा गर्नेछ।

वृषः दिन संघर्षपूर्ण छ। श्रमको मूल्य प्राप्त हुने भएकाले श्रम गर्दा हार खानु हुँदैन। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामज र परिवारले प्रशंसा गर्ने योग छ।

मिथुनः ग्रह गोचरी सामान्य छ। आफन्तले भन्दा बाहिरका मान्छेले सहयोग गर्नेछन्। गुमेको धन प्राप्त हुनेछ। गुरुबाट प्राप्त सहयोगले मनमा उत्साह बढ्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः समय राम्रो छ। प्रतिस्पर्धी पराजित हुनेछन्। समाजले तिरस्कार गर्ने खतरा रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्धमा खटपटी हुने खतरा छ। प्रेम सम्बन्धमा उतारचढाव देखिन्छ।

सिंहः दिन सामान्य राम्रो छ। लगानी गरेको ठाउँमा जोखिम देखिन्छ। विदेशको आम्दानी राम्रो हुनाले लगानीमा हात बढाउनु राम्रो हुन्छ। परिवारमा विश्वासको संकट देखिन्छ।

कन्याः दिन राम्रो छ। रमाइलो यात्रा हुनसक्छ। कथा र प्रवचनले जीवनमा उत्साह बढाउने छ। आज व्यापारको सुरुवात र विदेशको यात्रामा नगर्नु राम्रो हुनेछ।

तुलाः दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। सहकर्मीले खुट्टा तान्ने भएकाले सचेत रहनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहने छ।

वृश्चिकः समय सामान्य राम्रो छ। झुटा आरोप र त्रासले सताउने खतरा छ। शनिदेवको छाया योग रहेकाले वर, पिपलको दर्शन गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनुः दैनिकी राम्रो छ। आर्थिक उन्नति हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साहा मिल्नेछ। स्वास्थ्य र रोजगारीको क्षेत्र सबल रहेको छ। वैदेशिक क्षेत्रमा आकर्षण बढ्नेछ। परिवारको सहयोग मिल्नेछ।

मकरः दिन सामान्य छ। गाडी र पानीमा हुने ठुलो संकटबाट बच्न सक्नुहुन्छ। तर आफन्तसँग जोगिनुपर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

कुम्भः दिन सामान्य राम्रो छ। बोल्दा नम्र बन्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा विश्वास जित्न नसक्दा खटपटी बढ्ने योग छ।

मीनः दिन राम्रो छ। राम्रो कामको थालनी गर्दा हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी सबल छ। परिवारको सहयोग प्राप्त हुनेछ। परिवारबाट नयाँ नयाँ कुराको माग हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ।

Previous Post

आइतबार सूर्यदेवलाई प्रशन्न बनाउने विशेष दिन

Next Post

कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

१९ फाल्गुन २०८२,
इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
समाचार

इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

१९ फाल्गुन २०८२,
Load More
Next Post
कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In