• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै

by
१९ माघ २०८०,
0
क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क । एउटा क्षुद्रग्रह हाम्रो पृथ्वीको नजिक आउँदैछ । यी आकाशीय चट्टानहरूले वैज्ञानिकहरूलाई सतर्क राख्छन् किनकी यदि कुनै क्षुद्रग्रह हाम्रो ग्रहसँग ठोक्किएमा यसले ठूलो मात्रामा विनाश निम्त्याउन सक्छन् । क्षुद्रग्रहको ठक्करबाट भएको विनाशका कारण करोडौं वर्ष अघि पृथ्वीबाट डायनासोर मेटिएको वैज्ञानिकहरूले विश्वास गर्दै आएका छन् ।

तर, फेब्रुअरी २ तारिखमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीको नजिकबाट गुज्रिने भएको छ । क्षुद्रग्रह २००८ ०एस ७ अर्को केही दिनमा पृथ्वीको नजिक आउने क्षुद्रग्रहहरूमध्ये सबैभन्दा ठूलो हो । नासा जेपीएलका अनुसार यो फेब्रुअरी २ मा २८ लाख ५० हजार किलोमिटरको दूरीमा हाम्रो ग्रहको नजिकबाट जान्छ । ८९० फीट आकारको क्षुद्र ग्रह एउटा इनडोर स्टेडियमको आकार जत्रै रहेको छ ।

तर, यो पृथ्वीसँग ठोक्किने सम्भावना भने छैन । तर, यो पृथ्वीबाट धेरै टाढा नगएसम्म वैज्ञानिकहरूले यसमा नजर भने राख्ने छन् । फेब्रुअरी २ मा दुई अन्य क्षुद्रग्रहहरू पनि पृथ्वीको नजिक आउँदै छन् । तिनीहरूको आकार एक विमान बराबर हुन सक्छ । जसमध्ये क्षुद्रग्रह ९२०२४ बीजे ३० को आकार करिब ७१ फिट रहेको छ र यसले ८ लाख ५७ हजार किलोमिटरको दूरीमा हाम्रो ग्रह पार गर्नेछ ।

नासाका अनुसार क्षुद्रग्रहलाई माइनर ग्रह पनि भनिन्छ । जसरी हाम्रो सौर्यमण्डलका सबै ग्रहहरू सूर्यको वरिपरि घुम्छन्, त्यसैगरी क्षुद्रग्रहहरू पनि सूर्यको वरिपरि घुम्छन् । क्षुद्रग्रहहरू ४।६ बिलियन वर्ष पहिले हाम्रो सौर्यमण्डलको प्रारम्भिक गठनदेखि बाँकी रहेका चट्टानी अवशेषहरू हुन् । वैज्ञानिकहरूले हालसम्म ११ लाख १३ हजार ५२७ क्षुद्रग्रह पत्ता लगाएका छन् । अधिकांश क्षुद्रग्रहहरू मुख्य क्षुद्रग्रह बेल्टमा पाइन्छ । यो मंगल र बृहस्पतिको बीचमा छ । तिनीहरूको आकार १० मिटर देखि ५३० किलोमिटर सम्म हुन सक्छ । अहिलेसम्म पत्ता लागेका सबै क्षुद्रग्रहहरूको कुल पिण्ड पृथ्वीको चन्द्रमाको भन्दा कम छ ।

Previous Post

थाई अदालतद्वारा शाही मानहानि कानून संशोधन अभियान अन्त्य गर्न आदेश

Next Post

जब नेदरल्याण्डकी २७ वर्षीया युवतीले रोजिन् ‘इच्छामृत्यु’…

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
जब नेदरल्याण्डकी २७ वर्षीया युवतीले रोजिन् ‘इच्छामृत्यु’…

जब नेदरल्याण्डकी २७ वर्षीया युवतीले रोजिन् ‘इच्छामृत्यु’...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In