• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः सहिद

by
१८ माघ २०८०,
0
लघुकथाः प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गंगा खड्का

धनमाया टि.भी हेर्दै ओछ्यानमा पल्टिरहेकी थिइन् । विभिन्न च्यानलका समाचारहरु सहिद दिवसका प्रसङ्गले तातिरहेका थिए । सहिदको पङ्क्तिमा आफ्नो छोराको फोटो पनि देखेपछि उनलाई आफ्नो छोराले वीरगति प्राप्त गरेको घटनाले शूल बनेर दुखाउन थाल्यो । नजिकै सोफामा बसेर समाचारसँगै सुकसुकाउन लागेकी बुहारीको रित्तो सिउँदोमा गएर उनका आँखा ठोक्किए । उनी पनि बुहारीजस्तै बलिन्द्रधारा आँसु बगाउँदै विगतको कहालीलाग्दो घटनामा हराएर टोलाउन थालिन् ।
“हजुरआमा ! तपाईंले त्यतिबेला मेरो बाबालाई आन्दोलनमा नजाऊ भनेर किन नरोक्नुभएको ?” गर्भे टुहुरो नातिको प्रश्नले धनमायाको तन्द्रा भङ्ग भयो ।
“देशमा परिवर्तन ल्याउन बाबु ।” उनले किंकर्तव्यविमुढ भएर बोलिन् ।
नातिले बडो जिज्ञासु भएर सोध्यो “परिवर्तन भनेको अहिले भएजस्तै हुनेखाने र बोल्न सक्नेका लागि अझै सुखको दिन आउने हो हजुरआमा ?”
साभारः लघुकथा कुनोबाट

Previous Post

चुट्किलाः नाइटमा आउनुहोला !

Next Post

विमानस्थल कुटपिट प्रकरणः प्रहरीलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाही सिफारिस

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
विमानस्थल कुटपिट प्रकरणः प्रहरीलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाही सिफारिस

विमानस्थल कुटपिट प्रकरणः प्रहरीलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाही सिफारिस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In