• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः आत्मरति

by
१५ माघ २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामप्रसाद पन्त

नियमित भइरहने साहित्यिक समागमका बीच एउटा नयाँ अनुहार देखिए एक दिन । सुटमाथि टाई कसेका ती व्यक्तिको परिचय गराए भेटघाटमा सम्मिलित भइरहने एक जना साहित्यकारले ।
त्यसपछि ती नवागन्तुक मित्रले आफ्नो लेखन–विवरण प्रस्तुत गरे, धाराप्रवाह— ‘कति लेखेर साहित्यकार भइने हो ? कस्तो लेखेर साहित्यकार भइने हो ? कस्तोलाई साहित्य भनिन्छ ? कस्तालाई साहित्यकार भनिन्छ ? कुन वेला साहित्यकार भइन्छ ? मैले अहिलेसम्म एउटामात्र किताब लेखेँ, म साहित्यकार भएँ कि भइनँ ? यहाँहरूले बताइदिनुप¥यो ।’
उनले धाराप्रवाह बोल्दै गए— ‘मेरो यस कृतिको कुरा गर्ने हो भने, पाँच मिनेटको समय दिएका राष्ट्रपतिले पचपन्न मिनेट बितेको पत्तै पाउनुभएन । आधा घण्टाको समय दिएका प्रधानमन्त्रीलाई समय नपुगेर पुनः पछि भेट्ने मनसाय व्यक्त गर्नुभयो ।’
उनले पदीय आडम्बर पनि देखाइहाले— ‘म अमुक मन्त्रालयको अमुक पदमा छु । म यसै हप्ताभित्र विदेश स्थित अन्तर्राष्ट्रिय कुटनीतिक नियोगमा जानुपर्ने भएकाले अलि बेफुर्सदमा छु, तथापि जाँदाजाँदै एउटा कविता यहाँहरूलाई सुनाउँछु ।’
उनले कविता पढ्न थाले, श्रोताले ध्यान दिएर सुने । स्रोतावर्गको अनुहारमा व्यङ्ग्यपूर्ण मुस्कान देखिन थाल्यो । एक अर्काका अनुहार हेरेर मुख छोप्न थाले, अधिकांश साहित्यकारहरू । कविता वाचनको समाप्तिसँगै तालीको गडगडाहट आवाज सुनियो । वाहवाहले कोठा गुञ्जायमान भयो । कविजीले मन्दमुस्कान छाडे र भने— ‘तपाईंहरूको समर्थनले साहित्य–लेखनमा सफल भएको ठानेँ ।’
जब उनले हल छाडेर बाहिर निस्के, त्यसपछि भने हाँसोले ध्वनित भयो सभाहल ।

Previous Post

उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार

Next Post

अभिनेत्री परिणीति चोपडाले आफ्नो पहिलो सांगितिक लाइभ गर्ने

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
अभिनेत्री परिणीति चोपडाले आफ्नो पहिलो सांगितिक लाइभ गर्ने

अभिनेत्री परिणीति चोपडाले आफ्नो पहिलो सांगितिक लाइभ गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In