• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार

by
१५ माघ २०८०,
0
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उत्तर कोरियाले पूर्वी सैन्य बन्दरगाहबाट धेरै क्रुज मिसाइल प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले आइतबार धेरै क्रुज मिसाइलहरू प्रहार गरेको छ । उसका अनुसार उत्तर कोरियाबाट तनाव बढाउनको लागि पछिल्लो कदम हो ।

एक विज्ञप्तिमामार्फत दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले भने, ‘हाम्रो सेनाले आज बिहान ९ बजे उत्तर कोरियाको सिन्पानो क्षेत्र वरपर प्रहार गरिएका धेरै अज्ञात क्रुज मिसाइलहरू पत्ता लगाएका छन् ।’ यद्यपी उनले कति क्षेप्यास्त्र प्रक्षेपण गरे भन्ने कुरा भने खुलाएनन् ।

संयुक्त राष्ट्र संघका प्रतिबन्ध अन्तर्गत प्योङयाङमा क्रूज मिसाइल परीक्षण गर्न कुनै प्रतिबन्ध छैन । क्रूज मिसाइलहरू जेट–प्रोपेल्ड हुन्छन् र कम उचाइमा उड्छन्, तिनीहरूलाई पत्ता लगाउन र अवरोध गर्न गाह्रो बनाउँछ । यसअघि बिहीबार उत्तर कोरियाले एक दिनअघि नै विकसित भइरहेको नयाँ क्रुज मिसाइल पुलहवासल–३–३१ को पहिलो परीक्षण गरेको बताएको थियो ।

उल्लेखनीय यो छ कि परीक्षण यस्तो समयमा भएको हो, जब उत्तर कोरियाको अमेरिका र उसका सहयोगीहरुसँगको द्वन्द्व बढ्दै गएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना हतियारको विकासलाई तीव्रता दिन जोड दिएका कारण हालैका महिनाहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ। यसबाहेक उनले अमेरिका र उसका एशियाली सहयोगीहरूलाई परमाणु द्वन्द्वको धम्की पनि दिएका छन् ।

Previous Post

मुनव्वर फारुकी बने ‘बिग बोस-१७’ को विजेता

Next Post

लघुकथाः आत्मरति

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
लघुकथाः तीज

लघुकथाः आत्मरति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In