• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

    जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुनव्वर फारुकी बने ‘बिग बोस-१७’ को विजेता

by
१५ माघ २०८०,
0
मुनव्वर फारुकी बने ‘बिग बोस-१७’ को विजेता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । विवादास्पद रियालिटी शो ‘बिग बोस १७’को उपाधि मुनव्वर फारुकीले जितेका छन् । ‘लकअप सिजन १’ पछि मुनव्वरले यो अर्को ठूलो उपाधि जितेका हुन् । ‘बिग बोस १७’ को उत्कृष्ट पाँचमा अंकिता लोखण्डे, मुनव्वर फारुकी, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए । तर फिनालेमा एक–एक प्रतियोगी शोबाट बाहिरिएपछि अन्तिममा अभिषेक कुमार र मुनव्वर मात्र थिए ।

मुनव्वरले एक ट्रफीसँगै ५० लाख रुपैंयाँ र हुण्डाईको क्रेटा कार पाएका छन् । उनको जितसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो लागेको छ । ट्वीटरमा लगातार मुनव्वरको नाम ट्रेन्डिङ भइरहेको छ । मुनव्वर प्रख्यात स्टेण्डअप कमेडियन हुन् । उनी आफ्नो शायरीले दर्शकको मन जित्दै आएका छन् । उनको स्टेण्डअप कमेडीलाई दर्शकले यति धेरै मन पराउँछन् कि उनका हरेक शो हाउस फूल हुन्छन् ।

मुनव्वर ‘बिग बोस १७’ अघि कंगना रनावतको शो ‘लकअप सिजन १’मा देखिएका थिए । उनका हरेक खेल दर्शकले मनपराएका थिए । यो शो पनि उनले जितेपछि उनको लोकप्रियता थप बढेको थियो । त्यसो त उनी विवादमा आइरहने कमेडियन पनि हुन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएपछि मुनव्वरले परिवार पाल्नकै लागि समोसा बेच्ने काम गरे । इन्दोरका उनले सन् २००७ मा मुम्बई आएपछि भाडाको दोकानमा काम गरे । यो काम गर्दा उनले ६० रुपैंयाँ मात्र ज्याला पाउँथे । यस बाहेक उनले ग्राफिक डिजाइनरको पनि काम गरे । सन् २०१७ मा ओटिटी प्लेटफर्म आएपछि उनलाई कमेडी शोको बारेमा थाहा भयो । त्यसपछि उनले ‘दोध दह्यो’ नाम कमेडी शो चलाए । यो शो यति लोकप्रिय भयो कि त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार

सम्बन्धित खबर

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का
आवाज

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

१९ भदौ २०८३,
अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
आवाज

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

१९ भदौ २०८३,
भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
Load More
Next Post
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार

उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In