• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानमा निमोनियाको प्रकोप, पञ्जाबमा २०० भन्दा बढी बालबालिकाको मृत्यु

by
१४ माघ २०८०,
0
पाकिस्तानमा निमोनियाको प्रकोप, पञ्जाबमा २०० भन्दा बढी बालबालिकाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्लामाबाद – पाकिस्तानको पञ्जाब प्रान्तमा निकै चिसोका कारण निमोनियाका हुँदा दुई सयभन्दा बढी बालबालिकाको मृत्यु भएको छ। पञ्जाब सरकारले शुक्रबार मृत्युको पुष्टि गर्दै पछिल्लो तीन हप्तामा उक्त मृत्यु भएको स्पष्ट पारेको थियो।

पञ्जाबको सरकारका अनुसार मृत्यु भएका अधिकांश बालबालिकाले निमोनियाको खोप पाएका थिएनन्, कुपोषित थिए र अपर्याप्त स्तनपानका कारण उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको थियो। यसै अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै सरकारले पञ्जाब प्रदेशभरका विद्यालयमा माघ १७ गतेसम्म बिहानको प्रार्थना गर्न रोक लगाएको छ।

एक महिनादेखि पञ्जाबमा निमोनियाका १० हजार ५२० विरामी देखिएका छन्। त्यसरी ज्यान गुमाएका २२० जना त पाँच वर्षमुनिका बालबालिका छन्, तीमध्ये ४७ जना लाहोरका थिए। पञ्जाबका खोप कार्यक्रमका निर्देशक मुख्तार अहमदले पाकिस्तानमा शिशुहरूलाई सामान्यतया जन्मेको ६ हप्तापछि पहिलो एन्टि(निमोनिया खोप दिइने गरेको बताए।

पाकिस्तानमा दुई वर्षसम्मका बालबालिकालाई १२ वटा खोप लगाइन्छ, तीमध्ये तीनवटा खोप बालबालिकालाई निमोनियाबाट बचाउन दिइन्छ। खोप लगाइएका बालबालिका ब्याक्टेरियाको संक्रमणबाट सुरक्षित हुन्छन् तर भाइरल निमोनियाबाट प्रभावित हुन सक्छन्।

चिसो बढेसँगै बालबालिकामा भाइरल निमोनिया तीव्र गतिमा बढ्दै गएको र कोरोना महामारीको रूपमा फैलिएको बताइएको छ।

Previous Post

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छः प्रधानमन्त्री

Next Post

जीबी राईविरुद्ध इन्टरपोलबाट ‘डिफ्यूजन नोटिस’ जारी

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
जीबी राईविरुद्ध इन्टरपोलबाट ‘डिफ्यूजन नोटिस’ जारी

जीबी राईविरुद्ध इन्टरपोलबाट ‘डिफ्यूजन नोटिस’ जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In