• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः दलितमुक्त समाज

by
१४ माघ २०८०,
0
लघुकथाः प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुक्ति गौतम

सुँगुर, कुखुरा र रक्सी खाने बाहुनले शुद्ध शाकाहारी दलितलाई जहिले पनि विभेद गरेको देखेर प्रेमराज शर्माको मन सधैँ कुँडिन्थ्यो । कुकुरसँग लठारिँदै भात खान हुने तर दलितलाई छुनै नहुने प्रथाको विरुद्ध आवाज उठाउन उसले दलित मुक्त समाज निर्माण गर्ने सङ्कल्प ग-यो ।

संस्कारयुक्त धार्मिक शिक्षाका निमित्त दलित समुदायका चालिसजना छोराछोरीलाई प्रेमराजले ‘भारतीय वनवासी कल्याण आश्रम’मा पठायो ।

पाँचवर्ष पछि दलित विद्यार्थीहरू संस्कृतमा स्नातक बनेर गाउँमा आए । यी शुद्ध शाकाहारी दलित विद्यार्थीहरूले ‘दलित उत्थान सेवा परिषद्’ नामक सङ्गठनको निर्माण गरे । जन्मका आधारमा शूद्र भनिएका यी मानवपुत्रहरूलाई संस्कारद्वारा कर्मका ब्राह्मणमा रूपान्तरण गरी यÞज्ञोपवित संस्कार गराइदिन थाले । दलित समुदायमा खुशीको लहर फैलियो । समाजमा समरसता आयो । प्रेमराज दलित समुदायका मसिहा बने । उनको लोकप्रियता बढ्दै गयो ।

अर्कातर्फ प्रेमराजका विरोधी समूहले प्रेमराजलाई फँसाउने षड्यन्त्र गरिरहेका थिए । एकदिन एउटी दलित महिलालाई मुखभरिको पैसा दिएर प्रेमराजलाई कोर्टमा बलात्कारको मुद्दा दर्ता गराए । महिलाको बयानलाई आधार बनाई कोर्टले प्रेमराजलाई कारावासको सजाय सुनायो । रहेछौँ ।

Previous Post

बलिउड प्रियंका चोपडाको ‘हट लुक्स’ (तस्बिरहरु)

Next Post

राइनासकोटको पर्यटनः इतिहास, संस्कृति र प्रकृतिको समिश्रण

सम्बन्धित खबर

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
आवाज

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

१९ भदौ २०८३,
भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
Load More
Next Post
राइनासकोटको पर्यटनः इतिहास, संस्कृति र प्रकृतिको समिश्रण

राइनासकोटको पर्यटनः इतिहास, संस्कृति र प्रकृतिको समिश्रण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In