• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन

    मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जीबी राईविरुद्ध इन्टरपोलबाट ‘डिफ्यूजन नोटिस’ जारी

by
१४ माघ २०८०,
0
जीबी राईविरुद्ध इन्टरपोलबाट ‘डिफ्यूजन नोटिस’ जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्यूजन नोटिस जारी भएको छ।

पोखराको सूर्यदर्शन सहकारीसँग जोडिएको ठगीसम्बन्धी मुद्दामा इन्टरपोलबाट डिफ्यूजन नोटिस जारी भएको र आज मात्रै उक्त सूचना प्राप्त भएको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मोहन थापाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय, कास्कीको अनुरोधमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँले इन्टरपोललाई डिफ्यूजन नोटिस जारी गर्न एक हप्ता अघि नै पत्राचार गरेको थियो। सोही आधारमा उक्त नोटिस जारी भएको थापाले बताए।

अनुसन्धानमा रहेका वेला फरार भएका व्यक्ति खोज्न डिफ्यूजन नोटिस जारी हुन्छ। राई मलेसियामा रहेको आशंका गरिएको छ। सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई भने प्रहरीले पक्राउ गरिसकेको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको छ। सहकारीको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार हिनामिना गरेको आरोप छ।

Previous Post

पाकिस्तानमा निमोनियाको प्रकोप, पञ्जाबमा २०० भन्दा बढी बालबालिकाको मृत्यु

Next Post

चितुवाको आक्रमणबाट डोटीमा एक महिला घाइते

सम्बन्धित खबर

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन
फिचर-ब्यानर

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन

२१ भदौ २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२१ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

२१ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२१ भदौ २०८३,
एघार दिनपछि एक महिलाको सकुशल उद्धार
आवाज

एघार दिनपछि एक महिलाको सकुशल उद्धार

२० भदौ २०८३,
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार
आवाज

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

२० भदौ २०८३,
Load More
Next Post
भारतिय प्रधनमन्त्री मोदीको जन्मदिनमा ८ चितुवालाई निकुञ्जमा छाडियो

चितुवाको आक्रमणबाट डोटीमा एक महिला घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In