केटोः म तिमीलाई नछोइकन किस खान सक्छु ।
केटीः यो त हुनै सक्दैन ।
केटोः हुन्छ । मसँग यस्तो जादु छ नि त ! जुन म देखाउँ ?
केटीले मानेपछि केटोले उसलाई च्याप्प समात्यो र मज्जाले किस ग-यो ।
केटीः खै त तिम्रो जादु ? तिमीले त मलाई छोएरै किस ग-यौ ।
केटा: तिमीलाई किस गर्न पाएकै जादु देखाएर त हो नि !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













