• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
४ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ ४ गते बिहिबारको राशिफल

मेषः समय राम्रो छ । तपाईंको रोजाइमा रहेका सबै क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन जाने देखिन्छ । आज के माग्ने भन्दा के दिएर सेवा गर्ने भन्ने सोच राख्नु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।

वृषः दिन सामान्य छ । हरेक क्षेत्रमा अप्ठेरो परिस्थिति छ । शिक्षाका क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा विरोधका स्वर सुनिए पनि परिवारको साथ मिल्नेछ ।

मिथुनः समय राम्रो छ । लगानी गरेका हरेक क्षेत्रमा फाइदा हुनेछ । विद्या, बुद्धि र व्यापारमा फाइदा हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कटः दैनिकी सामान्य छ । झुटो आरोप लाग्न सक्छ । झुक्याउने धेरै भएकाले व्यवहार गर्दा सचेत हुनु आवश्यक छ । परिवारमा विश्वासको खडेरी लाग्नेछ । प्रेम सम्बन्ध असफल हुनसक्छ ।

सिंहः दिन राम्रो छ । श्रमको सबैले प्रशंसा गर्नेछन् । दिन रमाइलो बन्नेछ । हरेक क्षेत्र सबल भए पनि परिवारको विश्वास गुम्नसक्ने खतरा देखिन्छ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

कन्याः दिन राम्रो छ । फरक प्रस्तुति आवश्यक देखिन्छ । सत्य कुरा बोल्न नसक्दा अरुले फाइदा लिनेछन् । परिवारको सहयोग हुने भएकाले दिन रमाइलो बन्नेछ ।

तुलाः दैनिकी राम्रो छ । लगानीबाट राम्रो प्रतिफल मिल्ने योग रहेको छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा हौसला मिल्नेछ । पुराना साथीसँगको भेटले दिन रमाइलो बन्नेछ ।

वृश्चिकः दैनिकी सामान्य छ । झुटा आरोप सुन्नुपर्ने योग रहेको छ । आफूभन्दा ठूलाको आज्ञा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनुः दिन सामान्य राम्रो छ । बसाइँसराइको पीडा भोग्नुपर्ने देखिन्छ । शिक्षामा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारमा खटपट हुने देखिन्छ ।

मकरः दैनिकी सामान्य राम्रो छ । वादविवाद हुनेछ । आरोप लाग्नसक्छ । गणेशको स्मरण गरेमा मात्र काम सफल हुनेछ । परिवामा समस्या हुनसक्छ ।

कुम्भः दिन सामान्य छ । तनावमा समय जानेछ । तपाईंको राशिलाई शनिदेवको छाया रहेको छ । हनुमानको चिन्तन गर्नाले धेरै समस्या टरेर जानेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीनः दिन राम्रो छ । हरेक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ । मन प्रशन्न हुनेछ । वैदेशिक क्षेत्रमा ठगी हुने भएकाले सचेत बन्नुपर्छ । परिवारको साथ र सहयोग राम्रो छ ।

Previous Post

ब्रिटनी स्पेयर्स संगीतबाट अलग

Next Post

नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

१४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
Load More
Next Post
नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता

नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In