• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    झापा–५ र २ मा रास्वपा अगाडि

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खुलामञ्चमा फूटबल मैदान नबनाउन अक्युपाई टुँडिखेलको आग्रह

by
२९ पुस २०८०,
0
खुलामञ्चमा फूटबल मैदान नबनाउन अक्युपाई टुँडिखेलको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खुलामञ्चमा कुनै पनि भौतिक संरचना नबनाउन अक्युपाई टुँडिखेलले काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ। अक्युपाई टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले आइतबार प्रेस विज्ञप्ति जारी गरी खुलामञ्चमा दुई वटा फूटबल मैदान बनाउने महानगरको तयारीप्रति ध्यानाकर्षण भएको जनाएको छ। भौतिक संरचना निर्माण नगरी खुलामञ्चलाई खुला नै राख्नुपर्नेमा जोड दिइएको छ।

‘जनताले ऐतिहासक समयकालदेखि आफ्नो हकअधिकारका लागि आवाज उठाउने खुला सार्वजनिक ठाउँ टुँडिखेललाई यथास्थितिमा जोगाएर राख्नुको कुनै विकल्प छैन,’ अभियानले भनेको छ, ‘यस मैदान सम्पदामा कुनै प्रकारको निर्माण वा हस्तक्षेप नितान्त ग़लत हो। परापूर्वकालदेखि संरक्षित रहँदै आएको घाँसे मैदानलाई निरन्तरता दिएर हाल ताला लगाई रहेको खुलामञ्च जनताका लागि खुला गरी बच्चादेखि वृद्धसम्मका जनतालाई आवश्यकता अनुसारको क्रियाकलाप गर्न दिन स्थानिक सरकारलाई यस अक्युपाई टुँडिखेल अभियान अनुरोध गर्दछ।’

खुलामञ्चमा फूटबल मैदान बनाउँदा लैनचौरकै अवस्था आउनेतर्फ सचेत गराइएको छ। भूकम्प तथा प्राकृतिक प्रकोपको दृष्टिकोणले समेत खुलामञ्चको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै अभियानले भनेको छ, ‘खुलामञ्च नागरिकका लागि खुला रहँदा नै बहुप्रयोजन र आफ्नो नयाँ कुरा सिर्जना गर्न सक्ने, पोख्न सक्ने थलो बन्न सक्छ। अन्यथा खुलामञ्चले लैनचौरको कृत्रिम फूटसल पार्क र त्यहाँको स्थानीयले जस्तै दुर्गति भोग्नुपर्ने कुरा समेत स्मरणयोग्य छ।’

खुलामञ्चमा फूटबल मैदान बनाउन खोजिए संघर्षमा उत्रिने अभियानले जनाएको छ। अभियानले भनेको छ, ‘टुँडिखेलको अभिन्न अंग रहेको खुलामञ्चमा केही निर्माण गर्नुभन्दा व्यवस्थापनमा जोड दिन अनुरोध गर्दछौं।’

Previous Post

बच्चालाई ताजा र पोषिलो खानेकुरामा कसरी बानी पार्ने ?

Next Post

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सामूहिकरुपमा आगो ताप्ने व्यवस्था

सम्बन्धित खबर

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
अन्तर्राष्ट्रिय

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

२२ फाल्गुन २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

झापा–५ र २ मा रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

२२ फाल्गुन २०८२,
आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न
फिचर-ब्यानर

आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
जीवन शैली

प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

२१ फाल्गुन २०८२,
Load More
Next Post
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सामूहिकरुपमा आगो ताप्ने व्यवस्था

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सामूहिकरुपमा आगो ताप्ने व्यवस्था

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In