• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

औपचारिकताका लागि मात्र राष्ट्रिय सभा निर्वाचन, अहिले नै रिजल्ट

by
२४ पुस २०८०,
0
औपचारिकताका लागि मात्र राष्ट्रिय सभा निर्वाचन, अहिले नै रिजल्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा दलहरू गठबन्धन गरेर गएपछि औपचारिकताका लागि मात्र माघ ११ गते कुर्नुपर्ने भएको छ । दलहरूले भागबन्डा गरेर उम्मेदवार सेलेक्सन गरिसकेकाले अब इलेक्सन औपचारिकतामै सीमित भएको हो ।

निर्वाचनका लागि सत्ता गठबन्धनबीच भागबन्डाअनुसार उम्मेदवारी दर्ता भएको छ । एमाले एक्लै मैदानमा उत्रँदै छ । निर्वाचनको अंकगणितलाई हेर्दा यसपटक एमालेले आफ्नो खाली हुने आठवटै सिट गुमाउने देखिएको छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभामा एमालेका आठ, नेपाली कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र स्वतन्त्रका एक–एक गरी १९ सिट रिक्त हुँदै छन् ।

निर्वाचनमा ५४९ प्रदेश सभा सदस्य तथा स्थानीय तहका १४ सय ९८ प्रतिनिधि गरी दुई हजार ४७ जनाले मतदान गर्नेछन् । स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता हुन्छन् ।

निर्वाचन आयोगले प्रदेशसभाका एक सदस्य बराबर ५३ र स्थानीय तहका एक प्रतिनिधि बराबर १९ मतभार कायम गरेको छ । यस हिसाबले प्रदेशसभा सदस्यको २९ हजार ९७ र स्थानीय तहका प्रतिनिधिको २८ हजार चार सय ६२ गरी ५७ हजार पाँच सय ५९ कुल मतभार कायम भएको छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोसपा, जनमोर्चा, जनमत र नागरिक उन्मुक्ति पार्टीसहितको मतभार ३८ हजार २१० छ । एमालेको १७ हजार २६ छ । प्रदेशगत रूपमा पनि मतभारका हिसाबले एमाले सबैतिर कमजोर छ ।

कोशी प्रदेशसभामा ठूलो दल रहेको एमाले मतभारमा भने गठबन्धनभन्दा पछाडि छ । यहाँ गठबन्धनको ५४ सय ७४ मतभार रहँदा एमालेको ४२ सय १० छ ।

मधेशमा गठबन्धनको ७ हजार ९८० तथा एमालेको २३ सय ३ मतभार छ । बागमतीमा गठबन्धनको ६ हजार ७५१ तथा एमालेको २५ सय ७१ र गण्डकीमा गठबन्धनको ४६ सय २२ तथा एमालेको २४ सय ५८ मतभार छ ।

लुम्बिनीमा गठबन्धनको ५३ सय ७१ रहँदा एमालेको २८ सय १०, कर्णालीमा गठबन्धनको ३७ सय ७ तथा एमालेको ११ सय ९५ र सुदूरपश्चिममा सत्ता गठबन्धनको ४५ सय १० तथा एमालेको १४ सय ८० मतभार छ । यसले गर्दा चुनाव औपचारिकतामा मात्र सीमित हुने भएको छ ।

Previous Post

पादरीहरूलाई विवाह गर्न अनुमति दिनुपर्छ : चार्ल्स स्किक्लुना

Next Post

डीडीसीका महाप्रवन्धक झा जिम्मेवारीबाट हटाइए, किसानलाई दुधको रकम भुक्तानी नगरेको आरोप

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
डिडिसीको कर्तुतः किसानले पाएनन् करोडौंको भुक्तानी

डीडीसीका महाप्रवन्धक झा जिम्मेवारीबाट हटाइए, किसानलाई दुधको रकम भुक्तानी नगरेको आरोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In