• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२४ पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस २४ गते मंगलबारको राशिफल

मेषः यात्रा गर्दा तीव्र गति राम्रो हुने छैन। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। हरेक क्षेत्र विवादित रहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा सफलता मिल्नेछ।

वृषः दिन राम्रो छ। सम्पत्तिको संरक्षण गर्नुपर्ने देखिन्छ। स्वास्थ्य खराब रहे पनि परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। शिक्षामा गरेको लगानी फस्ने भएकाले विचार गरेर काम गर्नु राम्रो हुन्छ।

मिथुनः आजको दैनिकी सामान्य छ। मालिकले विश्वास गर्नेछन्। योगदानको कदर हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुने योग रहेको छ।

कर्कटः हरेक क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आर्थिक उन्नति हुने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। तर, तपाईंलाई विपरीत लिंगीबाट गम्भीर आरोप लाग्नसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने छ।

सिंहः दिन सामान्य राम्रो छ। खुट्टा तान्ने मान्छे धेरै छन्। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारबाटै छलकपट हुनेछ।

कन्याः आजको दैनिकी राम्रो छ। कामको प्रशंसा हुनेछ। गुरुबाट असहयोग हुने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर हुने भएकाले दिन उल्लासमय हुनेछ।

तुलाः दिन राम्रो छ। नयाँ ठाउँको यात्रा हुनेछ। नयाँ मान्छेसँगको संगतले मन खुशी हुनेछ। पठनपाठनमा मन जाने छैन। परिवारमा खुशी मिल्नेछ। प्रेम सम्बन्धले मनमा खुशी दिनेछ।

वृश्चिकः इष्ट मित्रबाट असहयोग हुनेछ। आफन्तले आरोप लगाउने छन्। परिवारबाट सहयोग प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

धनुः आजको दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छ। आर्थिक समस्या हुनेछ। कारोबार गर्दा विवेक प्रयोग गर्नुपर्छ। आम्दानी भन्दा खर्च बढी हुने भएकाले परिवारबाट असहयोग हुने देखिन्छ।

मकरः आम्दानी राम्रो हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। परिवारको साथ मिल्नेछ। धन आर्जनको समय भएकाले यसलाई राम्रो दिन मान्नुपर्छ।

कुम्भः शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा विवाद हुनसक्छ। आर्थिक पक्ष सबल छ। पुरानो लगानी असुल हुने योग रहेको छ। पारिवारको साथ र सहयोग मिल्नेछ।

मीनः दिन राम्रो छ। समयलाई सदुपयोग गर्नुपर्ने देखिन्छ। नसोचेको नतिजा प्राप्त हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारमा नयाँ सदस्य थपिएको समाचार सुन्ने योग छ।

Previous Post

अलैँचीको भाउ तेब्बर बढ्यो, किसान खुसी

Next Post

पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
पाथिभरामा वर्षमै पहिलो पटक हिमपात

पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In