• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    आज कानुन दिवस मनाइँदै

    आज कानुन दिवस मनाइँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बङ्गलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा आगलागी, झण्डै आठ सय घर जले

by
२३ पुस २०८०,
0
बङ्गलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा आगलागी, झण्डै आठ सय घर जले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बङ्गलादेशमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा झण्डै आठ सय घर जलेर नष्ट भएका छन् । म्यानमारबाट विस्थापित भएका रोहिङ्ग्या शरणार्थी बस्दै आएको शिविरमा आइतबार बिहान भएको आगलागीमा झण्डै आठ सय वटा घर जलेका शरणार्थी आयुक्त मिजानुर रहमानलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

घर जलेर नष्ट भएपछि बङ्गलादेशमा रहेका झण्डै चार हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएका छन् । बङ्गलादेशमा झण्डै १० लाख रोहिङ्ग्या बसोबास गर्छन् । ती धेरै सन् २०१७ मा म्यानमारमा मुस्लिम बहुल अल्पसंख्यकहरूमाथि सेनाले गरेको कारबाहीबाट भागेका थिए ।

यसअघि सन् २०२३ को मार्चमा बङ्गलादेशको कुटुपालोङ शिविरमा आगलागी हुँदा दुई हजार वटाभन्दा बढी टहरा जलेर नष्ट भएका थिए । दुई वर्षअघि त्यही शिविरमा भएको आगलागीमा परि १५ जना रोहिङ्ग्याको ज्यान गएको थियो भने ५० हजार शरणार्थी घरबारविहीन भएका थिए । एजेन्सी

Previous Post

त्रिवि उपकुलपति नियुक्तका लागि पुनः दरखास्त आह्वान

Next Post

चिसोपानीले नुहाउँदा हुन्छ फाइदा

सम्बन्धित खबर

रुस–युक्रेनबीच युद्धविरामको घोषणा
अन्तर्राष्ट्रिय

रुस–युक्रेनबीच युद्धविरामको घोषणा

२६ बैशाख २०८३,
नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै
खेलमैदान

नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

२६ बैशाख २०८३,
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
आर्थिक

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

२६ बैशाख २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
समाचार

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

२६ बैशाख २०८३,
आज कानुन दिवस मनाइँदै
समाचार

आज कानुन दिवस मनाइँदै

२६ बैशाख २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
समाचार

कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै

२६ बैशाख २०८३,
Load More
Next Post
हेल्थ टिप्सः चिसोपानीले नुहाउँदा हुन्छ फाइदा

चिसोपानीले नुहाउँदा हुन्छ फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In