• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थाइल्याण्ड पुगेका दुई अभिनेत्री विकिनिमा रमाउँदै

by
२२ पुस २०८०,
0
थाइल्याण्ड पुगेका दुई अभिनेत्री विकिनिमा रमाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।बलिउड अभिनेत्री दिशा पटानी र मौनी रोय छुट्टी मनाउन थाइल्याण्ड पुगेका छन् । सामाजिक सञ्जालमा तस्वीरहरु शेयर गर्दै उनीहरुले यतिबेला आफूहरुले बिदा मनाइरहेको जानकारी दिएका हुन् ।

उनीहरुले आफ्नो फेसबुक र इन्स्टाग्राममा सामुद्रिक तटमा रमाइलो गरेको, सँगै डिनर गरेको र विभिन्न स्थानमा घुमेका तस्वीरहरु लगातार सेयर गरिरहेका छन् । तस्वीरमा मिल्दोजुल्दो पोशाक लगाएको देखिन्छ । मौनीले विक्नीमा खिचाएको तस्वीर सेयर लेखेकी छन्, ‘हाम्रो मस्ती अझै जारी छ ।’

उक्त तस्वीर यतिबेला भारतीय सञ्चारमाध्यमहरुमा भाइरल बनेको छ । मौनी र दिशाको जोडी खुब जमेको देखिन्छ ।

वेष्ट बंगालमा जन्मिएकी मौनीले सुरुमा टेलिभिजनमा काम गरेकी थिइन् । चर्चित भारतीय टेलिसिरियल ‘नागिन’की मुख्य पात्र मौनीलाई दर्शकहरु प्राय ‘नागिन’ नामले चिन्छन् । उनको नागिन क्यारेक्टर दर्शकहरुले निकै रुचाएको क्यारेक्टर हो ।

टेलिभिजन हुँदै चलचित्रमा प्रवेश गरेकी उनले हालसम्म हिन्दी, तेलुगु र तामिल गरेर एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् । पछिल्लो समय उनको ‘ब्रह्मास्त्रः च्याप्टर १’ रिलिज भएको थियो । उक्त फिल्मले बक्स अफिसमा ४ सय करोडभन्दा बढी कलेक्सन गरेको थियो । त्यस्तै, उत्तर प्रदेशमा जन्मिएकी दिशाले सन् २०१५ मा तेलुगु चलचित्र ‘लोफर’बाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले ‘एम एस ध्वनीस् दी अनटोल्ड स्टोरी’मा काम गरिन् । जसमा उनले अभिनेता शुसान्तसिंह राजपुतसँग स्क्रिन सेयर गरेकी थिइन् ।

यो चलचित्रलाई दर्शकहरुले निकै रुचाएका थिए । त्यसयता दिशाले पछाडि फर्केर हेर्नु परेको छैन । ‘बागी २’ र ‘एक भिलेन’ रिटन्समा उनको अभिनयलाई दर्शकले राम्रै रुचाएका थिए । उनी पछिल्लो समय रिलिजको तयारीमा रहेको ‘वेलकम टु दी जंगल’को छायांकन सकाएर थाइल्याण्ड बिदा मनाउन गएकी हुन् ।

Previous Post

जलविद्युतसँगै विकासको गतिमा ग्रामीण बस्ती

Next Post

सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलसँगको मेलमिलाप अस्वीकार

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलसँगको मेलमिलाप अस्वीकार

सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलसँगको मेलमिलाप अस्वीकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In