• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

    काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

    धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

    धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मानव तस्करी गरी रसियन सेनामा भर्ती हुन पठाएको आरोपमा ट्राभल एजेन्सीका दुई सञ्चालक पक्राउ

by
२१ पुस २०८०,
0
मानव तस्करी गरी रसियन सेनामा भर्ती हुन पठाएको आरोपमा ट्राभल एजेन्सीका दुई सञ्चालक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– मानव तस्करी गरी रसियन सेनामा भर्ती हुन पठाएको आरोपमा ट्राभल एजेन्सीका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौंको मिलनचोक बस्ने ३१ वर्षीय अर्जन श्रेष्ठ भन्ने अर्जुन सुनार र सोलुखुम्बु घर भई जोरपाटी बस्ने ३५ वर्षीय शेखर भन्ने शेरबहादुर राई रहेका छन्

दुवैले अलास्का ट्राभल्सको सञ्चालक रहेको बताउँदै बेरोजगार युवाहरूलाई रसियामा रहेको होटलमा आकर्षक तलब हुन्छ, त्यसका लागि ६ लाख रुपैयाँ लाग्छ भनी प्रलोभन देखाएर मानव तस्करी गरेको प्रहरीले जनाएको छ । उनीहरुले शंकर कार्की, राजन राई र विकास राईबाट ६ लाख रुपैयाँ लिई रसिया पठाएको र रसिया पुगेपश्चात् रिसिभ गर्ने व्यक्तिलाई थप ८०० डलर दिन शंकर कार्कीलाई बाध्य बनाएको प्रहरीले जनाएको छ । पछि रसिया पुगेका कार्कीलाई दलालले होटेलमा काम छैन, तपाईहरु सेनामा भर्ती हुन आउनुभएको हो, तालिम गर्नुपर्छ भनेपछि उनी स्वेदश फर्केर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएका थिए ।

उनले एसएलसी मात्र पास गरेको र सबै नक्कली कागजात समेत ट्राभल्सबालाले नै बनाइदिइएकाले आवश्यक कारबाही गरी पाउँ भनी आफूसँग भएको प्रमाण सहित जाहेरी दिएकोमा रसिया पठाइ मानव तस्करी कार्यमा संलग्न रहेको आरोपमा अलस्का ट्राभल्सका सञ्चालक दुबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले बिहीबार माइतीघर र थापागाउँबाट पक्राउ गरेको हो ।

उनीहरूलाई मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ । राजन राई र विकास राईलाई रसिया आर्मीमा भर्ना गरिएकोबारे नक्कली कागजातको आधारमा सेटिङ मिलाई बेरोजगार युवाको तस्करी गरी झुट्टा प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

लघुकथाः उज्यालो मन

Next Post

कोरियन भाषा परीक्षाः उत्पादनमूलक क्षेत्रमा १ लाख ६४ हजार बढीले दिए आवेदन

सम्बन्धित खबर

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
समाचार

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

२९ बैशाख २०८३,
कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड
समाचार

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

२९ बैशाख २०८३,
काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग
फिचर-ब्यानर

काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

२९ बैशाख २०८३,
धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते
फिचर-ब्यानर

धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

२९ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

२९ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२९ बैशाख २०८३,
Load More
Next Post
दक्षिण कोरियामा अहिले पनि दैनिक तीस हजार कोरोना सङ्क्रमित

कोरियन भाषा परीक्षाः उत्पादनमूलक क्षेत्रमा १ लाख ६४ हजार बढीले दिए आवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In