• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बच्चन परिवारसँग सम्बन्ध बिग्रिएपछि बिदेशमा ऐश्वर्याको कारोबार

by
१८ पुस २०८०,
0
बच्चन परिवारसँग सम्बन्ध बिग्रिएपछि बिदेशमा ऐश्वर्याको कारोबार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनबीचको तनाव झनै बढेको छ । अभिनेत्री ऐश्वर्याले आफ्नो कमाईलाई जोगाउन दुबईको एउटा बैंकमा खाता खोलेकी छिन् । उनी दुबईको एएमआईसी पार्टनर्स लिमिटेडसँग फेरी जोडिएको पनि खबर आएको छ । उनी सन् २००९ मा यो लिमिटेडसँग जोडिएर फेरी अगल भएकी थिईन् ।

दुबईको ऐश्वर्या जोडिएको कम्पनीमा अन्य तीन जना पनि निर्देशक रहेको भिडियो अहिले बाहिरिएको छ । सोही कारण पनि अब यी अभिनेत्री भारत भन्दा दुबईमा आफ्नो व्यापार व्याबसाय सञ्चालन गर्ने तयारीमा छिन भन्नेकुरा उनको यो आबद्धताले जनाएको छ । ऐश्वर्या आबद्ध भएको यो कम्पनीको वृन्दा राय र भाइ आदित्य रायले काम हेरिरहेका छन् । यस्तै यी अभिनेत्रीले आफ्नो एम्स्टर्डममा रहेको एबीएन एमरो बैंकको खाता पनि सक्रिय बनाएकी छिन् । उनको यो बैंकको खातामा पनि राम्रै पैसा भएको समाचार छ ।

यसरी आफ्नो कारोबार बिदेशमा बढाईरहेकी अभिनेत्री ऐश्वर्याले आफ्ना वकिलहरुसँग सम्बन्ध विच्छेदको सल्लाह लिईरहेको खबर बाहिर आएको छ । यी दुईको प्रेम कथा फिल्म गुरुको सुटिङको क्रममा सुरु भएको थियो । पछि यी दुवैले अप्रिल २००७ मा विवाह गरे । यी दुईले १६ नोभेम्बर २०११ मा छोरी आराध्या बच्चनलाई जन्माएका थिए । छोरीले बुबा आमाको सम्बन्ध सुधार्न खोजे पनि ऐश्वर्याले आफुलाई बच्चन परिवारले गरेको अपमान र हातपातको पीडा असैह्य भएको बताएकी छिन् ।

Previous Post

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

Next Post

कागतीको एक टुक्राल हुन्छ अद्भुत फाइदा

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
हेल्थ टिप्सः धेरै कागतीपानी पिउन होशियार !

कागतीको एक टुक्राल हुन्छ अद्भुत फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In