• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

    आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१६ पुस २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म के गर्छु ? कसरी गर्छु ? त्यो नहेर म के भन्छु ? के गर्न भन्छु ? त्यो सुन, पालन गर अनि मात्रै कल्याण हुनेछ । पाकेको नरीवल फोड्दा गडी गडी अलग्गै निस्किन्छ । काँचो नरीवल बाहिरको खोल साथै टुक्रिएर चारैतिर पैmलिन्छ । सर्वप्रथम आपूmलाई पकाउ सेवाले, धैर्यले, दानले, परोपकारले, सहनशक्तिले, मन्त्रजाप, एकान्तवासको उपयोगले शान्त, स्वस्थ तपस्वी जीवन बनाएर आफ्नो परिपाक गर अनि मात्रै भक्तिको जीवन प्रारम्भ हुनेछ । श्वासमा एकाग्रता राख्नु केही महिना हर वर्ष मौन रहेर सत्य ॐ को अविरल जाप गर्नाले चित्त शुद्ध हुन्छ ।
पढेर, सुनेर, जानेर मात्रै चित्त शुद्ध हुँदैन । चित्त सोधनका लागि गुरुका शब्दको महत्व मानेर उनको आज्ञानुसार संसारको त्याग गरेर वा सहनशक्ति राखेर आफ्नै भित्रको एकान्तमा बसेर अजपा जाप, निष्काम भावले, दानपुण्य, सद्भाव, परोपकार गर्नाले स्वतः चित्त शुद्ध भएर प्रेम, सेवा, वैराग्य र ज्ञानोदय हुन्छ । त्यस अवस्थामा हामी सम्झिन सक्छौँ साँचो जीवन भक्तिको जीवन के हो ?
‘म’ भन्ने अन्धकार मेरो भन्ने शरीर, इन्द्रिय घर, परिवार इष्टमित्र, सम्पत्ति, सम्मान सुखदुःख सबैबाट मनलाई मुक्त गरेर कहाँबाट स्मृति उठ्छ, इच्छा के हो, म को हुँ भन्ने केन्द्रमा पुग्ने लक्ष्य राख्नुपर्छ ।
कसैले नसोधिकन बनाउन सिक्न न चाहेकासित रिसाउनु जो उदार, दयालु, विषय युक्त छैन । त्यसलाई मेरो हो भन्नु छायाँलाई समात्न दगुर्नुजस्तो काम हो । त्यसमा केही सार छैन । जुन व्यक्तिले पच्चीस वर्षदेखि साठी वर्षको उमेरसम्ममा ज्ञान, त्याग, वैराग्यको अभ्यास गर्दैन । उमेर बढ्दै जानुका साथै अज्ञान, राग, मोह र विषयको चाह झन् बढेर जान्छ, कुरा मात्रै रहन्छन् मन बल्झिरहेको हुन्छ । दश वर्षदेखि पच्चीस वर्षका बीचमा ज्ञान, वैराग्य र अनासक्तिमा चित्त जानु आत्माको, गुरुको अनन्त कृपा र महिमा हो यस्ता मनुष्य भेटाउनु जीवनको परम सौभाग्य हो ।
यथावश्यक प्रातः सायं व्यायाम या भ्रमण सुपाच्य, पौष्टिक लघु आहार, स्वाध्याय, शयन, चुपचाप विश्राम प्रत्येक भाव, क्रिया व विचारका प्रवाहमा स्मृतिको एकता श्वासका साथमा राख्नु, एक नामरूपरहित अनाम, परिपूर्ण महाशून्य तत्व, आत्मा, अभिमान, स्मृतिका रूपमा काम गर्दछ । यो यथार्थलाई ध्यानमा राखी एकान्तमा एकाग्र भएर रहनुपर्दछ । यसबाहेक सबै इच्छा, आयोजना, अनावश्यक वार्तालाप, निषेध वा लोभ मोह युक्त स्मृति आक्षेप, विक्षेप र अपेक्षाको कारण सम्झेर युक्त रहनुपर्दछ । वास, गाँस, वस्त्र, भ्रमण व्यायाम, शयन, विश्राम, स्वाध्याय यति कर्मको प्रवाह दिनु अरू सबैको त्याग गर्नु अत्यन्त उत्तम हो ।

साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

समिक्षा अधिकारी भन्छिन् – जिन्दगी आफ्नो हो, म आफ्नै स्वभावमा बाँच्छु

Next Post

सन् २०२३ मा प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना दर्ता

सम्बन्धित खबर

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई
आर्थिक

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

११ भदौ २०८३,
भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

११ भदौ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
समाचार

बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

११ भदौ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
समाचार

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

११ भदौ २०८३,
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
फिचर-ब्यानर

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

११ भदौ २०८३,
भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
समाचार

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

११ भदौ २०८३,
Load More
Next Post
प्रेस काउन्सिल नेपालमा जागिर खुल्यो

सन् २०२३ मा प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना दर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In