• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला

by
१५ पुस २०८०,
0
१०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी – प्रसिद्ध कस्मेटिक ब्रान्ड लोरियलकी उत्तराधिकारी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला बनेकी छन् । यो फ्रान्सेली सौन्दर्य प्रसाधन कम्पनी बेटेनकोर्टको हजुरबुबाद्वारा स्थापित गरिएको थियो।

पछिल्लो समय कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । विश्वका धनी व्यक्तिको वरियतामा उनी १२ औं धनी व्यक्ति बनेकी छिन् । गत बिहीबार पेरिसमा लोरियलको शेयरले कीर्तिमानी उचाइमा पुगेको थियो। कम्पनीको बिक्री पनि महामारीपछि सबैभन्दा बढेको छ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ७० वर्षीय बेटेनकोर्ट मेयर्सको कुल सम्पत्ति १०० अर्ब नाघेको छ । यद्यपि, उनी अझै पनि फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टको १७९ बिलियन सम्पत्ती भन्दा धेरै टाढा छिन्।

अर्नाल्ट एलभीएमएचको संस्थापक हुन्, जुन संसारको सबैभन्दा ठूलो लक्जरी समूह हो। यस कम्पनीको पोर्टफोलियोमा फेन्डी र लुइस भिटनजस्ता प्रसिद्ध ब्रान्डहरू समावेश छन्।

बेटेनकोर्ट मेयर्स कम्पनीको बोर्डका उपाध्यक्ष हुन्। उनी र उनको परिवारको लोरियलमा अधिकतम ३५ प्रतिशत सेयर छ। उनकी आमा लिलियान बेटेनकोर्टको सन् २०१७ मा मृत्यु भएको थियो, त्यसपछि उनी उत्तराधिकारी भइन्। लिलियान फ्रान्सको सबैभन्दा धनी व्यक्तिको रूपमा चिनिन्थ्यिइन् ।

Previous Post

उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दावी

Next Post

‘धकधक गर्ल’ माधुरी दीक्षितको फिटनेस टिप्स

सम्बन्धित खबर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आवाज

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
जीवन शैली

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भदौ २०८३,
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
आर्थिक

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

११ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
Load More
Next Post
‘धकधक गर्ल’ माधुरी दीक्षितको फिटनेस टिप्स

‘धकधक गर्ल’ माधुरी दीक्षितको फिटनेस टिप्स

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In