• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१५ पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस १५ गते आइतबारको राशिफल

मेषः दिन राम्रो छ। सोचेका काम बन्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा कमाउने योग छ। वैदेशिक क्षेत्रमा लाभ हुनेछ। उत्तर तर्फको लामो यात्रा नगर्नु राम्रो हुन्छ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा लाभ हुनेछ। नयाँ साथीसँग भेट हुँदा मन खुशी हुनेछ। आफूले गरेका कामको प्रशंसा हुने योग छ। परिवारमा खटपटी बढ्ने हुनसक्छ।

मिथुनः तपाईंका हरेक क्षेत्र सबल छन्। पुरानो इख बोक्ने मित्रले प्रहार गर्नसक्ने भएकाले चनाखो हुनुपर्ने छ। परिवार र प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

कर्कटः दिन सामान्य छ। राम्रो काम गरे पनि जस अरुले लिने देखिन्छ। अचानक धन प्राप्त हुने योग छ। परिवारमा भने विश्वासको अभाव हुनसक्छ। सकेसम्म पेय पदार्थबाट अलग रहनु राम्रो हुन्छ।

सिंहः दैनिकी राम्रो छ। बोलीको प्रभाव समाजमा रहने छ। शनिदेवको छाया परेकाले अन्य धेरै काममा अवरोध हुनसक्छ। पिपलको दर्शन गरेर कामको सुरुवात गरेमा दैनिकी सहज हुनेछ।

कन्याः यात्रा राम्रो छ। नाम, दाम र इनाम सबै अनुकुल छन्। नयाँ ठाउँको भ्रमण हुनेछ। पुराना साथीसँग भेट हुनेछ। पारिवारिक सम्बन्ध राम्रो छ।

तुलाः दिन राम्रो छ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र शैक्षिक क्षेत्रको लगानीबाट सफलता हात लाग्ने योग छ। राजनीतिमा मानसम्मान प्राप्त हुनसक्छ। परिवारबाट असहयोग हुने देखिन्छ।

वृश्चिकः दिन सामान्य छ। शिक्षाको क्षेत्रमा श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सफल हुनेछ।

धनुः दिन राम्रो छ। बौद्धिक क्षेत्रमा अब्बल रहने योग छ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रमा अगाडि बढ्न बाधा देखिन्छ। हनुमानको चिन्तन गरेर अगाडि बढेमा समस्या समाधान हुनसक्छन्। परिवारमा मिलाप हुनेछ।

मकरः दिन सामान्य छ। सञ्चित धन खर्च हुने देखिन्छ। आफ्नो व्यवहारका कारण आफन्त टाढा हुने योग छ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। परिवारमा खटपट आउने भएकाले धेरै बहस नगर्नु राम्रो हुन्छ।

कुम्भः दिन राम्रो छैन। जतासुकै बाधा देखिन्छ। शनिदेवको छायाको योग रहेकाले जन्मकुण्डली अनुसार ३, ६ र ११ औं स्थानमा शनिको बास भए उन्नति र प्रगतिसमेत हुनसक्छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ।

मीनः शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। शिक्षाको व्यापार भए फाइदा हुन्छ। जुनसुकै काम गरे पनि नयाँ ढंगले गर्नु राम्रो हुन्छ। काम गर्ने शैली परिवर्तन गरेमा उपलब्धि हात लाग्नेछ।

Previous Post

चलचित्र ‘उपहार’ को दोस्रो गीत सार्वजनिक

Next Post

जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो

जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In