ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।
आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक आन्दोलनकारीको मृत्यु भएको हो।
प्रहरीको गोली लागेर घाइते भएका उनको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो।

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar