• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सलमान खानसँग डराउँर्थे शाहरूख खान

by
१२ पुस २०८०,
0
सलमान खानसँग डराउँर्थे शाहरूख खान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिले बलिउडका शाहरूख र सलमान एकअर्कोसँग घनिष्ट छन्। तर कुनैबेला यस्तो पनि थियो सलमान खानसँग डराउने गर्थे शाहरूख खान। उनीहरूको एकअर्कोसँग कुनै बोलचाली पनि थिएन। जसको कारण थिइन्, ऐश्वर्या।

५८ वर्षीय सलमान खान अहिले जति शान्त र नरम देखिन्छन्। कुनैबेला उनी त्यति नै घमन्डी र रिसाह थिए। उनको त्यो रिसाहमा धेरै कलकारहरू र गायकहरू परिसकेका छन्।

एकपटक रिसाएपछि फेरि बोल्न चाहदैनन् सलमान खान कसैसँग पनि। कुनै समय निकै आक्रामक स्वभावका उनी अहिले निकै दयालु भएका छन्।

आफ्नो फिल्महरूमा आफ्ना साथीहरूका लागि सित्तैमा साना भूमिकाहरू पनि गर्न तयार हुन्छन् उनी। उनको युवावस्थासँग सम्बन्धित धेरै कथाहरू प्रायः सुनिन्छन्। यस्तै एउटा किस्सा सलमान, शाहरुख र ऐश्वर्यासँग सम्बन्धित छ ।

सलमानसँग डराउँथे शाहरूख खान

अहिले बलिउडका शाहरूख र सलमान एकअर्कोसँग घनिष्ट छन्। तर कुनैबेला यस्तो पनि थियो सलमान खानसँग डराउने गर्थे शाहरूख खान। उनीहरूको एकअर्कोसँग कुनै बोलचाली पनि थिएन। जसको कारण थिइन्, ऐश्वर्या।

सुन्दर हुनुका साथै ऐश्वर्या राय मिस वर्ल्ड पनि थिइन्। त्यसैले सलमान चाहदैनन् थिए कि ऐश्वर्या अरुकसैसँग नजिक होस्।

एकपटक शाहरूख खान आफ्नो फिल्म ुचलते(चलतेु को सुटिङमा थिए। यो फिल्मका लागि ऐश्वर्या राय निर्माताको पहिलो रोजाइमा परेकी थिइन्। शाहरूख र ऐश्वर्याले फिल्मको सुटिङ गरिरहेका थिए। तर बीचैमा रिसले चुर भएका सलमान खानले शाहरूखलाई कराउन थाले।

सलमानको रिसको सिकार भएका शाहरूखले ऐश्वर्यालाई फिल्मबाट निकालेर रानी मुखर्जीलाई कास्ट गरेका थिए। ऐश्वर्याले एक अन्तर्वार्ताका क्रममा शाहरूखका धेरै फिल्मबाट बाहिरिएको बताइन्।

शाहरूख खानले पनि एक अन्तर्वार्तामा ऐश्वर्या रायसँग माफी मागेका थिए। पछि शाहरूख र सलमानबीच विवाद भएको थियो। तर अब एक पटक फेरि यी दुई खान असल मित्र बनेका छन्। यी दुई खान ुहम तुम्हारे हैं सनमु, ुकरण अर्जुनु र ुकुछ कुछ होता हैु जस्ता फिल्ममा सँगै देखिएका छन्।

Previous Post

रक्सी पिउनुहुन्छ ? याद गर्नुस् कपाल झर्न सक्छ !

Next Post

आइफिल टावरको सेवा अनिश्चितकालका लागि बन्द

सम्बन्धित खबर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ
फिचर-ब्यानर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

२८ बैशाख २०८३,
गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
Load More
Next Post
आइफिल टावरको सेवा अनिश्चितकालका लागि बन्द

आइफिल टावरको सेवा अनिश्चितकालका लागि बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In