• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नवजात शिशुलाई बिरामी हुनबाट कसरी जोगाउने ?

by
११ पुस २०८०,
0
बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवजात शिशुको शरीर धेरै संवेदनशील हुन्छ । स्याहारमा थोरै कमीकमजोरीले पनि संक्रमणको जोखिम बढाउँछ । त्यसैले यस्तो अवस्थामा कसरी शिशुको स्याहार गर्ने भन्ने कुरामा ख्याल राख्नैपर्छ । नवजात शिशुको आगमन पछि बच्चाको स्याहार सुसारको समयमा अझै बढी सावधान हुनुपर्छ । मातापिता हुनाको नाताले आफ्नो बच्चालाई स्वस्थ रहन एक सुरक्षित वातावरण दिनुपर्छ र उनीहरुको उचित हेरचाह गर्नुपर्छ ।

– शिशुलाई उचित विकास वा बढ्नको लागि न्यानो तापक्रमको आवश्यकता हुन्छ । शिशु आफैले आफ्नो आमाको शरीरको न्यानोपनासँग जोडिन सक्छ । त्यसैले आमाको स्पर्श बच्चाको लागि सबैभन्दा सुरक्षित स्पर्श हो ।
– नवजात शिशुको शरीर धेरै संवेदनशिल हुन्छ । तपाईंको चुम्बनले उनीहरुलाई संक्रमण हुने सम्भावना अधिक हुन्छ । यसैले उनीहरुलाई बिरामीबाट बचाउनको लागि अरुलाई पनि चुम्बन गर्न नदिनुहोस् । यसले फैलने खालका संक्रमणको खतरा हुन सक्छ र बच्चाहरुलाई दुःख हुन सक्छ ।
– हाम्रो हात कैयौं संक्रमित चीजको सम्पर्कमा आउँछ । यसैले बच्चालाई सम्हालिरहनु भएको छ वा उनीहरुलाई केही खुवाउँदै हुनुहुन्छ भने यसभन्दा पहिलो आफ्नो हातलाई राम्रोसँग धुनुहोस् ।
– आमाको दूध बच्चाको लागि पोषणको एकमात्र स्रोत हो । बच्चालाई पोषकतत्वको उचित व्यवस्थाको लागि कम्तीमा पनि ६ महिनासम्म बच्चालाई स्तनपान गराउनुपर्छ । यसले बच्चाको प्रतिरक्षा बढाउँछ र उनीहरुलाई रोगबाट बचाउँछ ।
– बच्चाको कपडालाई बाँकी कपडाको साथमा नधुनुहोस् । उनीहरुलाई सुरक्षित र विभिन्न संक्रमणबाट टाढा राख्नको लागि बच्चाको कपडालाई अलग धुनुपर्छ ।

Previous Post

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक

Next Post

अध्यक्षले चलाएको गाडी दुर्घटनामा, चार जना घाइते, अध्यक्ष प्रहरी नियन्त्रणमा

सम्बन्धित खबर

फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश
आवाज

फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

१६ असार २०८३,
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
Load More
Next Post
अध्यक्षले चलाएको गाडी दुर्घटनामा, चार जना घाइते, अध्यक्ष प्रहरी नियन्त्रणमा

अध्यक्षले चलाएको गाडी दुर्घटनामा, चार जना घाइते, अध्यक्ष प्रहरी नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In